समाज

बैंकिग कर्जामा अब दुई करोडसम्ममा कर चुक्ता नचाहिने

लोक समाचारदाताजनकपुरधाम, फागुन २२ गते । बैंक ऋणमा कर चुक्ता प्रमाणत्रको प्रावधान अब दुई करोडसम्मको कर्जामा लागू नहुने भएको छ...

नेकपाका प्रदेश सांसद बलात्कार आरोपमा पक्राउ

लोक समाचारदाताधनगढी, फागुन २२ गते । बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिमका एक प्रदेश सांसद पक्राउ परेका छन । नेकपाका सुदूरपश्चिम प्रदेशसभाका...

शैक्षिक योग्यता अपुगताले मन्त्रीको छोरा लगायतका स्वकीय सचिवको तलब रोक्का

लोक समाचारदाता जनकपुरधाम, फागुन २२ गते । शैक्षिक योग्यता प्रमाणपत्र पेश नगरेको कारण प्रदेश २ का उद्योग, पर्यटन, वन तथा...

भ्रष्टाचार आरोपमा अध्यक्ष र कर्मचारीहरु विरुद्ध मुद्दा दायर

लोक समाचारदाताकाठमाडौं, फागुन २२ गते । राष्ट्रिय बीउ बिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारी सहितका विरुद्ध...

प्रमुखलाई दुव्र्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै टेलिकम ठप्प

लोक समाचारदाता जनकपुरधाम, फागुन २१ गते । नेपाल टेलिकम जनकपुरका प्रमुखमाथि दुव्र्यवहार गर्ने कर्मचारीको कारबाहीको माग गर्दै कर्मचारीहरुले नै कामकाज...

२४ घण्टा नबित्दै डा. खतिवडा पुनः अर्थ र संचार मन्त्रीमा नियुक्त

लोक समाचारदाता काठमाडौ, फागुन २१ गते । मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडालाई २४ घण्टा नबित्दै पुनः अर्थमन्त्री र सूचना...

कोरोनाको त्रास : होली नमाउन र विवाहमा सहभागी नहुन सरकारको आग्रह

लोक समाचारदाताजनकपुरधाम, फागुन २१ गते । कोरोना भाइरसको त्रास विश्वका विभिन्न देश सहित अब नेपालमा पनि व्याप्त भएको छ ।...

गैरकानूनी रुपले जग्गा पास गर्ने मालपोत अधिकृत सहित ८ जना विरुद्ध मुद्दा

लोक समाचारदाताइटहरी, फागुन २० गते । किर्ते औठाछाप लगाई मृत्यु भएका व्यक्तिको जग्गा अर्कोको नाममा दर्ता गरेको आरोपमा सुनसरी मालपोत...

Page 212 of 266 1 … 211 212 213 … 266

ताजा खबर