Saturday, June 21, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

२४ घण्टा नबित्दै डा. खतिवडा पुनः अर्थ र संचार मन्त्रीमा नियुक्त


लोक समाचारदाता
काठमाडौ, फागुन २१ गते ।

मंगलवार राजीनामा दिएका डा. युवराज खतिवडालाई २४ घण्टा नबित्दै पुनः अर्थमन्त्री र सूचना तथा संचार मन्त्रीमा नियुक्त गरिएको छ ।

बुधवार बिहान मिर्गाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा रहेका प्रधानमन्त्री ओलीले अप्रेसन थिएटरमा पस्नुअघि डा. युवराज खतिवडालाई दुवै मन्त्रालयको पद सम्भाल्ने गरी नियुक्त गरेका हुन ।

गोकुल बास्कोटा भ्रष्टाचार आरोपमा तानिएपछि डा. खतिवडालाई नै सूचना तथा संचार मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री ओलीका तर्फबाट खतिवडालाई मन्त्री पदमा पुनः नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसका लागि मुख्य सचिव रेग्मी प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल नै पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार
Blast News

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार

आलमलाई सफाई दिने न्यायधिशविरुद्ध अनुसन्धान शुरु
Blast News

आलमलाई सफाई दिने न्यायधिशविरुद्ध अनुसन्धान शुरु

वृहत्तरका तात्कालिन निर्देशक ठाकुरसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

वृहत्तरका तात्कालिन निर्देशक ठाकुरसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

कपडा तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा सन्दीप
अर्थ

कपडा तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा सन्दीप

सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो
Blast News

सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो

स्वास्थ्य मन्त्रालय मधेशमा भ्रष्टाचारको चाङ्ग
Blast News

स्वास्थ्य मन्त्रालय मधेशमा भ्रष्टाचारको चाङ्ग

ताजा खबर

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार

आलमलाई सफाई दिने न्यायधिशविरुद्ध अनुसन्धान शुरु

आलमलाई सफाई दिने न्यायधिशविरुद्ध अनुसन्धान शुरु

वृहत्तरका तात्कालिन निर्देशक ठाकुरसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

वृहत्तरका तात्कालिन निर्देशक ठाकुरसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

कपडा तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा सन्दीप

कपडा तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा सन्दीप

कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित

कर फिर्ताकाे माग गर्दै जनकपुरका सुनचाँदी व्यवासयी आन्दोलित

सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो

सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव