अपराध

प्रेमिकाकाे हत्या आराेपमा प्रेमीसहित ३ पक्राउ

प्रेमिकाकाे हत्या आराेपमा प्रेमीसहित ३ पक्राउ

जनकपुरधाम, मंसिर १४ गते । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी रेखाकुमारी मण्डलको हत्या आराेपमा उनका प्रेमीसहित ३ जना पक्राउ...

उपमेयरकाे व्यक्तिगत स्वार्थका कारण नगराईन नपा ठप्प

उपमेयरकाे व्यक्तिगत स्वार्थका कारण नगराईन नपा ठप्प

जनकपुरधाम, कातिक १७ गते । उपमेयरकाे व्यक्तिगत स्वार्थकाे कारण गत ४ महिनादेखि नगरपालिका ठप्प रहेकाे नगराईन नगरपालिकाका मेयर विनय यादवले...

स्कुल बसकाे ठक्करबाट छात्राकाे मृ्त्यु, स्थानीयले बस जलाए

स्कुल बसकाे ठक्करबाट छात्राकाे मृ्त्यु, स्थानीयले बस जलाए

जनकपुरधाम, कातिक ६ गते । धनुषाको धनौजीमा स्कुल बसकाे ठक्करले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राकाे मृत्यु भएको छ ।...

भ्रष्टाचारमा जनकपुरधाम पांचौ र जलेश्वर आठौं नम्बरमा

भ्रष्टाचारमा जनकपुरधाम पांचौ र जलेश्वर आठौं नम्बरमा

जनकपुरधाम, असोज २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अगाडी आफ्नोे ३४ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिले बुझायो ।...

सूचनाको नाममा अराजकता मचाउनु गलत : हिसान

सूचनाको नाममा अराजकता मचाउनु गलत : हिसान

जनकपुरधाम, असोज १० गते । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान भनी सूचना माग्ने...

बलात्कार आरोपमा जनकपुरधामका दुई नगरप्रहरी पक्राउ

बलात्कार आरोपमा जनकपुरधामका दुई नगरप्रहरी पक्राउ

जनकपुरधाम, असोज १० गते । बलत्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी पक्राउ परेका छन् । मंगलवार सांझ जनकपुरधाम...

जिप्रका धनुषाकाे सुरक्षा असफल, ९ थुनुवा फरार (विवरण सहित)

जिप्रका धनुषाकाे सुरक्षा असफल, ९ थुनुवा फरार (विवरण सहित)

जनकपुरधाम, असाेज ७ गते । नेतृत्ववर्गकाे कमजाेर व्यवस्थापनकाे कारण जिल्ला प्रहरी कार्यालय धनुषाकाे सुरक्षा व्यवस्था असफल भएकाे छ ।प्रहरीकाे सुरक्षा...

धनुषामा ट्राफिक उल्लंघन र सवारी दुर्घटना घट्दो

धनुषामा ट्राफिक उल्लंघन र सवारी दुर्घटना घट्दो

जनकपुरधाम, असोज ६ गते । धनुषामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा...

आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको दाबी

आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको दाबी

जनकपुरधाम, साउन १० गते । जनकपुरधामस्थित रहेको जानकी आँखा अस्पतालमा कुनै भ्रष्टाचार नभएको अस्पताल पदाधिकारी तथा व्यवस्थापकले दाबी गरेको छ...

धनुषामा बैकिङ्ग कसुरकाे मुद्दा बढ्दै, ८ सयभन्दा बढी पक्राउ

धनुषामा बैकिङ्ग कसुरकाे मुद्दा बढ्दै, ८ सयभन्दा बढी पक्राउ

जनकपुरधाम, साउन १ गते । धनुषामा बैंकिग कसूरको मुद्दामा दिनानु बढ्दै गएकाे छ । पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १७५...

Page 1 of 112 1 2 112

ताजा खबर