Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गैरकानूनी रुपले जग्गा पास गर्ने मालपोत अधिकृत सहित ८ जना विरुद्ध मुद्दा


लोक समाचारदाता
इटहरी, फागुन २० गते ।

किर्ते औठाछाप लगाई मृत्यु भएका व्यक्तिको जग्गा अर्कोको नाममा दर्ता गरेको आरोपमा सुनसरी मालपोत कार्यालयका तात्कालिन अधिकृत दधिराम गुरागाई र कर्मचारी सहित ८ जना कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान १० की रनमाया लिम्बुको किर्ते औठाछाप हक नपुग्ने रत्नदेवी लिम्बुलाई जग्गा हस्तान्तरण गरेको आरोपमा भ्रष्टाचार ठहर गरी जरिवाना र सजायको मांग दाबी सहित तिनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृत गुरागाई, नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्ण प्रसाद नेपाल र खरिदार (मोठफाँट) राम प्रसाद भट्टराई र ईटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमाल विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यसैगरी लेखापढी व्यवसायी पुस्कर प्रसाद पोखरेल, गैरकानूनी तरिकाले जग्गा हतियाउने रत्नदेवी लिम्बु र साक्षी गोविन्द कोइरला विरुद्ध पनि मुद्दा दायर गरिएको हो । अधिकृत सहितका कर्मचारीहरुले जग्गा लिने र दिने व्यक्तिको यकिन नगरी वकस पत्रको लिखत तयार र पारित गरी ३१ लाख ४५ हजार रुपैया बराबरको जग्गा गैरकानूनी तरिकाले मृत्यु भइसकेकी रनमायाको जग्गा रत्नदेवीको नाममा हस्तान्तरण गरेको अख्तियारको दाबी छ ।

अख्तियारले गैरकानुनी तरिकाले हक नपुग्ने रत्नदेवी लिम्बुलाई हक हस्तान्तरण गरी गैरकानूनी लाभ पु¥याएको ठहर गर्दै अधिकृत गुरागाई, नासु घिमिरे, खरिदार भट्टराई विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कैद सजाय र जरिवाना हुन माग गरेको छ ।

त्यसैगरी ईटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत धिमालले जग्गाधनी स्वयम उपस्थित नभई नै निजको नाममा घरबाटो सिफारिस गरी गैरकानूनी रुपमा जग्गा हस्तान्तरण कार्यमा मतियारको भूमिका निर्वाह गरेको लेखापढी व्यवसायी पोखरेलले जग्गाधनी व्यक्ति स्वयम उपस्थित नहुँदै निजको नामको लिखत लेखी झुठा सहिछाप सहित लिखत तयार गरी अंशियारको हक मास्ने र रत्नदेवी लिम्बुले लाभ पाउने गरी गलत लिखत तयार गरी मालपोत कार्यालयमा पेश गरेको आरोपमा मुद्दा अख्तियारले मुद्दा दायर गरेको हो ।

अर्काको जग्गा गैरकानूनी रुपमा हतियाउने आरोपित रत्नदेवीले विरुद्ध मृत्यु भइसकेका व्यक्तिको नाममा गलत कागजात बनाई झुठा औठाछाप गरी आफ्नो नाममा जग्गा कायम गराएको र उक्त जग्गा आफ्नो नाममा दर्ता गराउन २ लाख ३५ हजार रुपैया रकम बुझाएको तर राजश्वमा ४७ हजार १ सय ७५ मात्र दाखिला भएको देखिएको बाँकी रुपैया कर्मचारीलाई घुस दिएको देखिएको अख्तियारको भनाई छ ।

निज विरुद्ध गैरकानूनी रुपमा जग्गा हतियाएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) र कर्मचारीलाई भ्रष्टाचार गर्न लगाएको आरोपमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय मांग सहित मुद्दा अख्तियारले दर्ता गराएको हो ।

त्यस्तै गलत लिखतका साक्षी गोविन्द कोइराला विरुद्ध पनि झुठा लिखत पारित गर्ने काममा साक्षी बसी मतियारको काम गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव