Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शैक्षिक योग्यता अपुगताले मन्त्रीको छोरा लगायतका स्वकीय सचिवको तलब रोक्का


लोक समाचारदाता
जनकपुरधाम, फागुन २२ गते ।

शैक्षिक योग्यता प्रमाणपत्र पेश नगरेको कारण प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका स्वकीय सचिव रहेका उनका छोरा दिनेश रायको तलब रोक्का गरिएको छ ।

प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका मन्त्री रायका छोरा दिनेश र अर्का सचिव मैयुद्दीन अन्सारीको पनि तलब रोक्का गरिएको मन्त्रालयका लेखा अधिकृत परशुराम मिश्रले जानकारी दिएका छन ।

शैक्षिक योग्यता प्रमाणपत्र नै पेश नगरी मन्त्रीका छोरा दिनेश र अर्का सचिव अन्सारीले तलब खाँदै आएको थियो तर महालेखा परीक्षकको कार्यालयले खुवाइएको पारिश्रमिक सबै बेरुजु ठहर गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न लिखित निर्देशन दिएपछि उनीहरुको तलब रोकिन गएको हो ।

लेखा अधिकृत मिश्रले भने, ‘ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निर्देशनको आधारमा हामीले शैक्षिक प्रमाणपत्रको कागजात पेश गर्न उहाँहरूलाई अनुरोध गरेका थियौं । तर मन्त्रीका छोरा दिनेश र अर्का स्वकीय सचिव अन्सारीले हालसम्म शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेका कारण २०७६ मंसिरदेखि तलब रोक्का गरेका हौं ।

‘गत आर्थिक वर्ष २०७५/०७६ मा मन्त्री तथा राज्यमन्त्रीको सचिवालयका सदस्यहरूको पारिश्रमिक मुख्यमन्त्री कार्यालयबाट खुवाउने गरिन्थ्यो तर ‘चालू आर्थिक वर्षमा भने सम्बन्धित मन्त्रालयबाट नै तलब खुवाउने गरिएको उनले भने ।

मन्त्री रायका छोरा दिनेशले २०७६ असोजदेखि मंसिरसम्म प्रमुख स्वकीय सचिवको हैसियतमा उपसचिवस्तरको मासिक ४० हजार ३ सय ८० रुपैयाँ र अन्सारीले अधिकृत स्तरको ३५ हजार ९ सय ९० रुपैयाँ पारिश्रमिक बुझ्दै आएका थिए ।

कानूनतः उपसचिव तहका लागि स्नातकोत्तर र अधिकृतका लागि स्नातक शैक्षिक योग्यता तोकिएको हो । तर मन्त्रीका छोरा दिनेश स्नातकोत्तर उत्तिर्ण नरहेको बुझिएको छ ।

गत आर्थिक वर्षमा समेत तलब बुझेका केही सचिवालय सदस्यको पारिश्रमिक मुख्यमन्त्री कार्यालयले बेरुजु गरेका कारण सबैको कागजात एकसाथ जम्मा गर्ने भनेर ढिलाइ भएको हो चाँडै नै बुझाई दिने मन्त्रीका छोरा दिनेशको भनाई छ ।

उनले आफू नेपालबाटै एसएलसी, त्रिभुवन विश्वविद्यालयको जनकपुरस्थित आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट आईए र भारतको दिल्लीस्थित एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको दाबी गरेपनि स्नातकोत्तर उत्तिर्ण नरहेको स्वीकार गरेका छन ।

तत्काल रकम बेरुजु भएपनि कस्तो बेरुजु हो भन्ने कुरा महालेखा परीक्षक कार्यालयको प्रतिवेदन आएपछि मिनाहा वा असुल गर्ने तिर लाग्ने लेखा अधिकृत मिश्रले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव