मधेश प्रदेश

दिलिपका परिवालाई मुख्यमन्त्रीले भने हामी तपाईको साथमा छौ

लोक समाचारदाताजनकपुरधाम, माघ ३ गते । क्रुरतापुर्वक हत्या गरिएका अवैध उत्खनन अभियन्ता दिलिप महतोको परिवारलाई भेटघाट गर्दै प्रदेश २ का...

मुख्यमन्त्रीमाथि जुता प्रहार : भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले हाने जुता

लोक समाचारदाता जनकपुरधाम, माघ ३ गते । बक्यौता रकम नदिएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरुले प्रदेश २ का मुख्यमन्त्री सहितका अन्य...

वानगंगामा श्रद्धालुको घुइचो, बेवास्ताले लोपोन्मुख हुँदै

अञ्जली चौधरी जनकपुरधाम, माघ १ गते । प्रत्येक वर्ष झै यसवर्ष पनि धनुषाको धनुषाधाम स्थित बानगंगा नदीमा मकर संक्रान्तिको मेला...

अवैध क्रसर उद्योग बन्द गर्न सरोकारवालालाई समितिको निर्देशन

लोक समाचारदाताजनकपुरधाम, पुस २९ गते । धनुषामा संचालित अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सरोकारवाला निकायलाई निर्देशन...

८५ लाख रुपैया गबन गर्न जानकी मन्दिरको जग्गा अतिक्रमण

लोक समाचारदाताजनकपुरधाम, पुस २९ गते । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्ना नातेदार र ८५ लाख रुपैया लिएर व्यक्तिको निजी...

पत्रकार कुटने प्रकरण : दोषीलाई कारवाही गर्न सर्वपक्षीय सहमति

लोक समाचारदाताजनकपुरधाम, पुस २८ गते । समाचार संकलनको क्रममा गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयरको निर्देशनमा पत्रकारलाई कुटपिट गरिएको...

राजश्व कार्यालयको जग्गा व्यक्तिको नाममा दर्ता नगर : उच्च अदालत

लोक समाचारदाताजनकपुरधाम, पुस २८ गते । आन्तरिक राजश्वय कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरिएको फैसलालाई उल्टाउंदै...

Page 299 of 309 1 … 298 299 300 … 309

ताजा खबर