Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वानगंगामा श्रद्धालुको घुइचो, बेवास्ताले लोपोन्मुख हुँदै


अञ्जली चौधरी
जनकपुरधाम, माघ १ गते ।

प्रत्येक वर्ष झै यसवर्ष पनि धनुषाको धनुषाधाम स्थित बानगंगा नदीमा मकर संक्रान्तिको मेला शुरु भएको छ ।

माघ महिनाभरि मकर संक्रान्तिको अवसरमा प्रत्येक आइतवार मेला आयोजना हुंदै आएको छ । आइतवारदेखि मेला आयोजना भएपनि बुधवार नै मकर संक्रान्ति पर्न गएको कारण आजदेखि औपचारिक शुरुवात गरिएको छ । मकर संक्रान्तिको अवसरमा सो नदीमा स्नान गरे हरेक पापबाट मुक्ति पाउने र परिवारमा सुख शान्ति आउने जनविश्वास रहेको छ ।

आज बिहानैदेखि वानगंगा नदीमा नुहाउने श्रद्धालु भक्तजनहरुको घुइचो लागेको थियो । श्रद्धालुहरुले वान गंगा तिलले नदीमा स्नानपछि नजिकै रहेको धनुष मन्दिरमा भगवान श्रीरामजानकीको दर्शन गरेका छन । मकर संक्रान्तिका दिन वानगंगा नदीमा तिलले स्नान गर्दा परलोकमा मोक्ष पाइने धार्मिक मान्यता रहेको छ ।

मकर संक्रान्तिका दिन बिहानै वान गंगान नदीमा स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघ १ गतेका दिन घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । उत्तरायण शुरु हुने दिनमा वानगंगा नदीमा स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक हुने जनविश्वास रहेको छ ।

बेवास्ताले लोपोन्मुख हुँदै

यतिका महत्व बोकेका धनुषा जिल्लाको धनुषाधाम वन क्षेत्रमा रहेको त्रेता युगकालिन नदी बाणगंगा नदीमा प्रत्येक वर्षसम्म ठूलो मेला आयोजना हुंदै आएपनि सरोकारवाला निकायको बेवास्ताका कारण अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।

मेला अवधिभरि स्थानीय मेला संयोजक समितिले नदीको घाटलाई चिटिक्क पार्छन तर मेला सम्पन्न पछि कसैले पनि त्यसको संरक्षणतर्फ ध्यान पुरयाउंदैन । करीब २० बर्ष अघिसम्म आफ्नो पुर्न स्वरुपमा रहेको बाणगंगा नदी धनुषाधाम वनको जंगल फडानी, अतिक्रमण लगायतका समस्याहरुका कारण अहिले आएर १३ वटा मुहान मध्ये २ मात्रै जिवित अवस्थामा रहेको बांकी लापोन्मुख अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ ।

त्रेता युगमा माता सीताको स्वयम्वरमा भगवान रामले शिवजीको धनुष तोड्दा ३ टुक्रा भएको थियो । जसमध्ये एउटा टुक्रा धनुषाधाम झर्दै पातालसम्म पुगेको थियो र केही जमिनमै रहन गयो । सोही क्रममा धरती मुनिबाट निस्केको पानी अहिले वानगंगा नदीको रुपमा परिणत भएको किवदन्ती छ ।

जमिन रहन गएको धनुषको टुक्राको अवशेष उदाहरण अहिलेपनि त्यहाँ देख्न सकिन्छ । जुन विस्तारै विस्तारे बढदै गएको छ । सो ठाउंलाई अहिले संरक्षित गरी त्यहाँ भगवान श्रीरामजानकीको प्रतिमा सहितको धनुष मन्दिर बनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव