Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

८५ लाख रुपैया गबन गर्न जानकी मन्दिरको जग्गा अतिक्रमण


लोक समाचारदाता
जनकपुरधाम, पुस २९ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्ना नातेदार र ८५ लाख रुपैया लिएर व्यक्तिको निजी घरजग्गा बचाउन जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण गरेको लाग्दै आएको आरोप अब आरोप नभई सही हो प्रष्ट हुन थालेको छ ।

विश्व सम्पदामा सूचिकरणको पर्खाईमा रहेका प्रदेश २ को राजधानी जनकपुरधाम स्थित जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाले सडक विस्तारको नाममा केही नातेदार र केही व्यक्तिसँग लिएको लाखौ रुपैया लिएको कारण घरजग्गा जोगाइएको कुरा मंगलवार सार्वजनिक गरिएको प्रतिवेदनले देखाउंछ ।

जनकपुरधाम उपमहानगरपालिकाले एडीबी परियोजना अन्तर्गत निर्माणधीन सडक विस्तारको क्रममा व्यक्तिको निजि जग्गा बचाउन जानकी मन्दिर फुलबारीको करीब ४ कट्ठा १ धुर जग्गा अतिक्रमण गरेको मंगलवार सार्वजनिक गरिएको नापजाँच प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत साता जिल्ला प्रशासन कार्यालयको प्रयासमा नापी कार्यालयद्वारा सरोकारवाला निकाय, बुद्धिजीवी र नागरिक समाजको रोहबरमा गरिएको स्थलगत नापचाँचबाट जानकी मन्दिर फुलबारीको सि.न. १३५५—२४ को कि.नं. ८ मा उत्तर मोडमा ४.८८ र ४.८५ मीटर, बीचमा ०.७० र पुर्व दक्षिण मोडमा ३ मीटर गरी कुल ०—०—४—१ धुर जग्गा अतिक्रमणमा परेको ठहर गरिएको छ ।

सो सि.नं. कि.नं. २५४ मा मात्र १ मीटर, २५५ मा ०.९० मी., १५० मा ०.७०, २५२ मा ०.६० मीटर मात्र जग्गा लिइएको छ । तर कि.नं. ३४, ३५, ६२, ६३, १३८ मा एक इन्च पनि जग्गा सडक विस्तारमा नलिइएको नापजाँच पश्चात तयार पारिएको प्रतिवेदनमा भनिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आफ्ना नातागोतामा पर्ने व्यक्तिहरुको घर जोगाउन आपसी लेनदेनको आधारमा तिनीहरु मध्ये केहीको कमै जग्गा लिइएको र अधिकांशको जग्गा नै अधिग्रहण नगरेको आरोप स्थानीयले लगाउंदै आएको छ ।

अतिक्रमण गरी बनाइएका संरचना हटाई सम्पदा क्षेत्र जोगाउने जिम्मा पाएको मेयर साहले आर्थिक चलखेल गरि आफ्ना आफन्त र नातागोताका घर जोगाउन तिनीहरुसँग ८५ लाख रुपैया लिई विश्व सम्पदा सूचीको पर्खाईमा रहेका जानकी मन्दिरलाई समाप्त पार्ने खेलमा लागेको वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहको आरोप रहेको छ ।

नगरप्रमुख साहले अतिक्रमण गरिएको जग्गामा बनाइएको घर हटाउने जिम्मा पाएपनि अतिक्रमणमुक्त बनाउन कुनै तत्परता नदेखाएको भन्दै स्थानियहरु विरोधस्वरुप पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । जानकी मन्दिरको जग्गा अतिक्रमण गरी ९ मीटरको बाटो बनाउन लागिएको छ ।

जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणकै समाचार संकलनको क्रममा आपसी लेनदेनका आधारमा आफ्ना नातेदारको जग्गा बचाउन खोजिएको आरोपबाट बच्न मेयर साहले पत्रकारहरुलाई कुटपिट गरेको थियो । नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत शत्रुधन यादवका अनुसार जानकी मन्दिरको बढि जग्गा अतिक्रमणमा परेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव