Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजश्व कार्यालयको जग्गा व्यक्तिको नाममा दर्ता नगर : उच्च अदालत


लोक समाचारदाता
जनकपुरधाम, पुस २८ गते ।

आन्तरिक राजश्वय कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरिएको फैसलालाई उल्टाउंदै उच्च अदालतले व्यक्तिको नाममा दर्ता नगर्न आदेश दिएको छ ।

जिल्ला अदालतले केही महिना अघि व्यक्तिकै नाममा जग्गा दर्ता हुने गरेको निर्णय बारे नापी निर्णय वदर दर्ता सम्बन्धी मुद्दामा सोमवार उच्च अदालत जनकपुरले जिल्ला आदलतको फैसला उल्टाएको हो ।

जनकपुरधाम वडा नं. १ स्थित करोडौ मूल्य बराबरको जग्गा बारे यसअघि वादी रामजीवन मण्डल र प्रतिवादी आन्तरिक राजस्व कार्यालय रहेकोमा जिल्ला अदालतले वादी दाबी पुग्ने भनी फैसला गरेको थियो । सो फैसलामा राजश्व कार्यालयको चित नबुझेपछि उच्च अदालतका न्यायधिश बाबुरेग्मी र ध्रुवराज नन्दको संयुक्त इजलासबाट वादी दाबी नपुग्ने फैसला गरेको हो ।

आन्तरिक राजस्व कार्यालयको तर्फबाट उपन्यायाधिवक्ता केशव गौतम र अधिवक्ता अचुतम आचार्य तथा वादीको तर्फबाट अधिवक्ता हेम वहादुर कार्कीले बहस गरेका छन ।

धनुषा जिल्ला अदालतले ६ दशकदेखि राजश्व कार्यालयले जनकपुरधाम वडा नंं. १ स्थित भोगचलन गर्दै आएको करोडौंको जग्गा निजी व्यक्तिको नाममा दर्ता कायम हुने गरी फैसला गरेको थियो । दुईवर्ष अघि व्यक्तिको नाममा उक्त जग्गा नरहेको फैसला गरेको जिल्ला अदालतले आफ्नै फैसला उल्टाएर निजी व्यक्तिको नाममा दर्ता कायम हुने गरी फैसला सुनाएको थियो ।

जिल्ला अदालत धनुषाले ४ वर्षअघि आफैंले गरेको फैसला उल्टाउँदै जनकपुरको अति व्यस्त भानुचोक र रेल्वे स्टेशन बीचको सडक छेउमा पर्ने किता नंं. ५ को ६ कट्ठा १३ धुर जग्गा तत्कालीन श्री ५ को सरकार, कर कार्यालय जनकपुरको नाममा दर्ता छ रहेपनि अदालतले व्यक्तिको नाउँमा दर्ता हुन आउने ठहर गरेको थियो ।

२०७० पुस १६ गतेमा जनकपुर ११ का मण्डलले उक्त जग्गा आफ्नो रहेको माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । दुई वर्षपछि न्यायाधीश मुकेश उपाध्यायको इजलासले दाबी नपुगेको फैसला सुनायो । जिल्लाको फैसला बदर गर्न पुनरावेदन गरेका मण्डललाई उच्च अदालत जनकपुरका न्यायाधीश सत्य मोहनजोशी थारु र खुशी थारुको संयुक्त इजलासले जिल्ला अदालतको फैसला मुलुकी ऐनको १८४ र प्रमाण ऐन, २०३१ को प्रतिकूल रहेको भन्दै खारेज गरी विवेचनासहित चार किल्ला भिडाएर इन्साफ गर्न आदेश दियो ।

त्यसपछि पुनः जिल्ला अदालतमा माग दाबी गर्न आएका मण्डललाई न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले दाबी बमोजिम ठहर गर्दै वादीको नाममा दर्ता कायम हुने फैसला गरयो । अदालतको फैसलाप्रति चित्त नबुझेको भन्दै आन्तरिक राजश्व कार्यालय, जनकपुर उच्च अदालत गएको कार्यालयका प्रमुख कर अधिकृत कृष्णप्रसाद मैनालीले बताए ।

हाल उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिकट्ठा १५ करोड भन्दा बढी रहेको छ । बिक्रम सम्वत् २०२० को नापी फिल्ड बुकमा भानुचोक र स्टेशनबीचमा हाल वडाप्रहरी कार्यालय रहेको साढे ६ कट्ठाजग्गा कर नेपाल सरकारको नाउँमा रहेको छ । कर कार्यालयले विगतमा निर्माण गरेका संरचनाहरू अझै उक्त जग्गामा विद्यमान छन् र सो जग्गामा रेल्वे प्रहरीचौकी हाल रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव