न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

श्रीरामले कक्षा १० का विद्यार्थी गरे स्वागत तथा विदाई

श्रीरामले कक्षा १० का विद्यार्थी गरे स्वागत तथा विदाई

जनकपुरधाम, फागुन २४ गते । मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित श्रीराम सेकेण्ड्री बोर्डिङ्ग स्कूलले यस पटक एसईई परीक्षामा सहभागी हुने कक्षा...

ज्ञानकूपमा वृहत शैक्षिक मेला, विज्ञान प्रविधि र साहित्य प्रदर्शन

ज्ञानकूपमा वृहत शैक्षिक मेला, विज्ञान प्रविधि र साहित्य प्रदर्शन

जनकपुरधाम, फागुन १९ गते । जनकपुरधामस्थित श्री याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा वृहत शैक्षिक मेला सम्पन्न भएको छ । सो...

मटिहानीमा परिक्रमा यात्रुलाई भव्य स्वागत

मटिहानीमा परिक्रमा यात्रुलाई भव्य स्वागत

जनकपुरधाम, फागुन १८ गते । मिथिला माध्यमिकी परिक्रमालाई महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भव्य स्वागत गरेका छन् । परिक्रमाको...

मेयर साहले नगरपालिकाको साँचो प्रजिअलाई बुझाए

मेयर साहले नगरपालिकाको साँचो प्रजिअलाई बुझाए

जनकपुरधाम, फागुन १८ गते । कर्मचारीको आभाव भएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव कुमार साहले नगरपालिकाका साँचो प्रमुख जिल्ला...

राराव क्याम्पस प्रमुख तथा निर्वाचन कार्यालयमा तोडफोड

राराव क्याम्पस प्रमुख तथा निर्वाचन कार्यालयमा तोडफोड

जनकपुरधाम, फागुन १८ गते । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइरहेको बेला विभिन्न ४ सुत्रिय माग गर्दै रामस्वरुप रामसागर बहुमुखी...

मंगलवारदेखि जनकपुरधाममा पांच दिने ललितकला प्रदर्शनी

मंगलवारदेखि जनकपुरधाममा पांच दिने ललितकला प्रदर्शनी

जनकपुरधाम, फागुन १८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली विकास कोषद्वारा पाँच दिने प्रादेशिक ललितकला प्रदर्शनी आयोजना हुने भएको...

महिनावारी स्वच्छता सम्बन्धी छात्राहरुलाई तालिम

महिनावारी स्वच्छता सम्बन्धी छात्राहरुलाई तालिम

जनकपुरधाम, फागुन १६ गते । महिलाहरूमा हुने महिनावारीको समस्षाबाट कसरी बच्ने र सरसफाई कसरी गर्ने जानकारी सहित सुरक्षाका लागि सिनेटरी...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण

जनकपुरधाम, फागुन १५ गते । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको मधेश प्रदेशस्थित शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ...

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द

जनकपुरधाम, फागुन १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निजी अस्पताल सुधार अपरेशनले जनकपुरधाम उपमहानगरपालिका र वीरगंज महानगरपालिकामा...

धनुषाधाममा बर्थिङ्ग सेन्टर र निशुल्क एम्बुलेन्स सेवा शुरु

धनुषाधाममा बर्थिङ्ग सेन्टर र निशुल्क एम्बुलेन्स सेवा शुरु

जनकपुरधाम, फागुन १२ गते । धनुषाको धनुषाधाम नगरपालिकामा सोमवारदेखि पुनः बर्थिङ सेन्टर तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालना आएको छ ।...

Page 40 of 235 1 … 39 40 41 … 235

ताजा खबर