Friday, August 7, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

ज्ञानकूपमा वृहत शैक्षिक मेला, विज्ञान प्रविधि र साहित्य प्रदर्शन

ज्ञानकूपमा वृहत शैक्षिक मेला, विज्ञान प्रविधि र साहित्य प्रदर्शन

जनकपुरधाम, फागुन १९ गते । जनकपुरधामस्थित श्री याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा वृहत शैक्षिक मेला सम्पन्न भएको छ । सो शैक्षिक मेलामा विद्यार्थीहरुले तयार पारेका विज्ञान प्रविधिमा आधारित मानवजीवनको प्रयोगमा आउने वस्तुहरु र अंग्रेजी एवं नेपाली भाषा साहित्यसहित मानव विकासका चरणहरुको प्रदर्शनी गरेका छन् ।

सो वृहत शैक्षिक मेलाको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले गरेका छन् । मेलाको उद्घाटन गर्दै सभामुख मण्डलले यो ज्ञानकूपले इतिहास र विज्ञान दुइटैलाई समिश्रण गरेर शिक्षा दिदैं आएको नमूना प्रदर्शनीमा राखिएका सामाग्री रहेको भन्ने कुरा यो शैक्षिक मेला अवलोकन गर्दा देखिएको बताए ।

उनले भने यो शैक्षिक मेलामा प्रदर्शनीका लागि राखिएका विषयवस्तुहरु हेर्दा के लाग्यो भने आउने दिनमा यी विद्यार्थीहरु टेक्नीकलमा धेरै नै अगाडि जान सक्छ । यी विद्यार्थीहरुलाई थप प्रोत्साहन र लगानी गर्न जरुरी छ । अहिले यी विद्यार्थीहरुको सिकाईमा थप लगानी गरियो यिनीहरुले टेक्निकलको दुनियमामा देशविदेशमा नाम कमाउनेछ ।

विद्यालयका प्रधानाध्यापक संजय झाले विद्यार्थीहरुले वर्षभरिमा सिकेर प्रोजेक्टको रुपमा बनाइएका हरेक गतिविधिहरु दर्शाउनका लागि यो शैक्षिक मेलाको आयोजना गरिएको बताए । सो शैक्षिक मेलामा कक्षा १ देखि १२ सम्म ४७ वटा स्टल राखिएको र त्यसमा ३ सय ५० जना विद्यार्थीहरुले सहभागिता जनाएको जानकारी दिए ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य जुली महतो, प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, नेताहरु उमाशंकर अरगरिया, शिवशंकर साह हिरा लगायतका नेताहरु समेतले सो शैक्षिक मेलाको अवलोकन गरेका थिए ।

संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बालबालिकाहरुले प्रदर्शनीमा विज्ञान प्रविधि र इतिहास तथा साहित्यमा देखाएको आफ्नो कलाले आउने दिनमा धेरै नै अगाडि बढन सक्ने क्षमता देखएको छ । यस विद्यालयमा आफ्ना दाजु समेतले शिक्षा आर्जन गरेकाले यो विद्यालयसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए ।

कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शनी गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले गीत संगीत, नृत्य र कविता वाचनसहितका प्रस्तुति समेत गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८१ फाल्गुन १९, सोमबार २३:०५
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८१ फाल्गुन १९, सोमबार २३:०५
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८१ फाल्गुन १९, सोमबार २३:०५
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८१ फाल्गुन १९, सोमबार २३:०५
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८१ फाल्गुन १९, सोमबार २३:०५
शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

२०८१ फाल्गुन १९, सोमबार २३:०५

ताजा खबर

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव