Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महिनावारी स्वच्छता सम्बन्धी छात्राहरुलाई तालिम


महिनावारी स्वच्छता सम्बन्धी छात्राहरुलाई तालिम

जनकपुरधाम, फागुन १६ गते । महिलाहरूमा हुने महिनावारीको समस्षाबाट कसरी बच्ने र सरसफाई कसरी गर्ने जानकारी सहित सुरक्षाका लागि सिनेटरी बनाउने सम्बन्धी छात्राहरुलाई तालिम दिइदैछ ।

‘महिनावारी स्वच्छता व्यवस्थापन’ विषयक बिहीवारदेखि तीन दिने तालिममा जनकपुरधामस्थित श्री कण्टिर झा माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका ४० जना छात्रा र अन्य महिलासहित ५० जनाकाे सहभागिता रहेकाे छ ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड शेयरको सहयोग र सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा धनुषाका छनोट भएका सरकारी विद्यालयहरुको लागि धुने सुविधा विस्तार गर्ने कार्यक्रम अन्तर्गत छनाैट भएका साे विद्यालयका छात्राहरुलाई तालिम दिइदैछ ।

तालिममा छात्राहरुलाई महिला र पुरुष प्रजनन प्रणाली, प्रजनन अंगहरु, महिनावरी हुनुपूर्व र भएपछि हुने समस्याबाट कसरी बच्ने र त्यसको समाधान, महिनावारी बारे समाजमा व्याप्त नाकारात्मक धारणाबाट कसरी उन्मुक्ति पाउने तथा महिनावारी हुँदा कस्ता कपडा र कसरी प्रयोग गर्ने लगायतका कुरा बारे जानकारी गराइएको छ ।

तालिमका प्रशिक्षक प्रियंका ठाकुरले महिनावारी स्वच्छता व्यवस्थापन बारे जानकारीसंगै बजारमा पाइने सिनेटरी प्याड महँगो र केमिकलयुक्त भएका कारण असुरक्षित रहेका कारण कम लागतमा सुरक्षित प्याड कसरी बनाउने तालिममा सिकाइएको बताए ।

महिनावारीको लक्षण, प्रजनन अंगको सरसफाई, महिनावारीबाट हुने समस्या र त्यसको समाधान सहितको जानकारी दिइएको बताउंदै अब यो तालिम प्राप्त गरेपछि छात्राहरु महिनावारीको समस्या सहज ढंगबाटै समाधान गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

विद्यालयका प्रधानाध्यापक शैलेन्द्र मल्लिकले यो तालिम किशोरी छात्राहरुका लागि निकै नै उपलब्धीमूलक रहेको बताए । उनले भने यो तालिमपछि महिनावारीबाट हुने समस्याको छात्राहरुले आफै समाधान गर्नेछ ।

यस्तै सिआईसीका निर्देशक संजय साहले महिलाहरुलाई महिनावारी बारे अवगत नभएका कारण समाजमा व्याप्त नाकारात्मक धारणाले निकै नै समस्या भोग्नु परिरहेको कारण विद्यालय तहमै महिनावारी बारे जानकारी र त्यसबाट उत्पन्न समस्याको समाधान कसरी गर्न सकिने उद्देश्यले छात्राहलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम दिइएको बताए ।

याे तालिमले छात्राहरू महिनाबारी हुने समस्याबाट उन्मुक्ति पाउनुका साथै घर परिवारका सदस्यसहित अन्य महिलामा सचेतना फैलाई महिनाबारीबाट हुने समस्याबाट बचाउन सक्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०८१ फाल्गुन १७, शनिबार ०६:५६
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८१ फाल्गुन १७, शनिबार ०६:५६
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०८१ फाल्गुन १७, शनिबार ०६:५६
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८१ फाल्गुन १७, शनिबार ०६:५६
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८१ फाल्गुन १७, शनिबार ०६:५६
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८१ फाल्गुन १७, शनिबार ०६:५६

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव