Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द


मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल गराए बन्द

जनकपुरधाम, फागुन १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निजी अस्पताल सुधार अपरेशनले जनकपुरधाम उपमहानगरपालिका र वीरगंज महानगरपालिकामा कानून विपरीत सञ्चालित २१ वटा स्वास्थ्य संस्था बन्द भएको छ ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहित मुख्यमन्त्री सिंहको नेतृत्वमा रहेको टोलीले जनकपुरधामको ६० स्वास्थ्य संस्थाको अनुगमन गर्दा कानून विपरीत सञ्चालनमा रहेका २० वटा स्वास्थ्य संस्थालाई बन्द गर्ने आदेश दिएपछि ती संस्थाहरू बन्द भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आदेशको विपरीत सञ्चालन गरेका जनकपुरधामका एक स्वास्थ्य संस्थाका सञ्चालक पक्राउ गरेर कारबाही पनि बढाइएको छ । यसका साथै वीरगंज महानगरपालिका क्षेत्रका १ वटा स्वास्थ्य संस्था कानून विपरीत सञ्चालन रहेको पाइएकाले बन्द गर्न आदेश दिइएको छ ।

मुख्यमन्त्री सतिश सिंहले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जनकपुरधामको स्वास्थ्य संस्था भन्दा वीरगञ्ज महानगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरू तुलनात्मक रुपमा राम्रो अवस्थामा सञ्चालन रहेको पाइएको बताए ।

उनले जनकपुरधाममा रहेका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा एनेस्थेसियाका चिकित्सक नपाएको जानकारी दिँदै केही महिनाको तालिम लिएको व्यक्तिको आधारमा मान्छेको ज्यान जोखिममा पार्ने गरि शल्यक्रिया गरेको पाइएको बताए ।

उनले जनकपुरधाम मधेश प्रदेशको राजधानी भएपनि यस ठाउँमा स्वास्थ्य क्षेत्रमा बढी नै बेथिति पाइएको बताएका छन् । उनले स्वास्थ्य संस्थाको सुधार गरेर जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको रक्षाका लागि आफूले निरन्तर रुपमा अनुगमन गर्ने काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सँगै अव शिक्षाको सुधारका लागि काम थालनी गरेको मुख्यमन्त्रीले सिंहले बताए ।

यस पटक हुने एसइईको परीक्षामा नक्कल गरेको पाइएको खण्डमा नक्कल गर्ने कोठाका निरीक्षकलाई ठाउँको ठाउँ कारबाही गर्ने र केन्द्रमा नै बेथिति पाइएको खण्डमा केन्द्राध्यक्ष माथि नै कारबाही गर्ने गरि प्रदेश सरकार अगाडी बढेको बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा तथा स्वास्थ्यको सुधारका लागि अभियान थालेको र यसमा आम जनता, नागरिक समाजको पूर्ण साथ भएको बताउनु भयो । अहिले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षाको अवस्था कमजोर रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८१ फाल्गुन १३, मंगलवार २१:५१
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८१ फाल्गुन १३, मंगलवार २१:५१

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव