राजनीति

आर्थिक वृद्धि ११ प्रतिशतमा पुरयाउने प्रदेश २ को लक्ष्य

लोक समाचारदाताजनकपुरधाम, पुस २३ गते । प्रदेश २ सरकारले पहिलो पटक आफ्नो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।...

पत्रकारलाई कुटने मेयरलाई कारवाही नभए आन्दोलनमा जाने चेतावनी

लोक समाचारदाताजनकपुरधाम, पुस २३ गते । समाचार संकलनमा गएका पत्रकारलाई गुण्डा लगाएर कुटने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित घटनामा...

लोक समाचारदाताजलेश्वर, पुस २१ गते । पशुपालनलाई प्रोत्साहित गर्न प्रदेश २ सरकारले अब किसानलाई दुध बिक्रीमा प्रतिलिटर २ रुपैया अनुदान...

भाषा विकासमा एक अर्कालाई गाली नगरौं : प्रदेश प्रमुख परियार

लोक समाचारदाता जनकपुरधाम, पुस १९ गते । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मैथिली भाषालाई नै प्रदेशको कामकाजी भाषा...

नेकपापछि अब राजपाले टुंग्यायो राष्ट्रिय सभाको उम्मेदवार

लोक समाचारदाताजनकपुरधाम, पुस १९ गते । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस र समाजवादीबीच सहमति

लोक समाचारदाता जनकपुरधाम, पुस १९ गते । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजपा र नेकपाबीच...

नक्कली शैक्षिक योग्यता पेश गर्ने शिक्षिका विरुद्ध मुद्दा दायर

लोक समाचारदाताकाठमाडौ, पुस १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र आरोपमा सिन्धुलीको सुनडाँडा भद्रकाली प्राथमिक...

Page 120 of 151 1 … 119 120 121 … 151

ताजा खबर