देश

माछा चोरी घटनाको रहस्य खुल्यो : गुठी र उपमहानगरपालिका प्रमुखकै संलग्नता

लोक समाचारदाता जनकपुरधाम, कात्तिक १८ गते । जनकपुरधाम उपमहानगरपालिका र गुठी संस्थान जनकपुरधामले नै अवैधानिक रुपमा सार्वजनिक पोखरीबाट माछा चोर्न...

प्रदेशलाई प्रमुख विहीन बनाउनु राष्ट्रपतिको अवैधानिक कदम

राजनीतिक आस्थाले प्रदेश प्रमुख हटाउनु गलत नजिरको शुरुवात लोक समाचारदाता जनकपुरधाम, कात्तिक १७ गते । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

उपमहानगरपालिका कर्मचारीको दादागिरी, अवैध रुपमा माछा मार्न लगाउंदा ५ पक्राउ

लोक समाचारदाता जनकपुरधाम, कात्तिक १७ गते । गुठी संस्थानको साझेदरीमा रहेको दिर्घिका सर पोखरीमा जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले दादागिरी गर्दै अवैध...

छठमा सुर्यादि स्नानले चर्मरोग र बाँझपन निको हुने वैज्ञानिक कारण (विस्तारमा)

सुभाष कर्ण जनकपुरधाम । प्रत्येक वर्ष झै यसवर्ष पनि कात्तिक शुक्ल षष्ठीका दिन छठ पर्व निकै आस्था र हर्षोल्लासका साथ...

बसको ठक्बरबाट सांसद महतोको मृत्यु, अवस्था तनावग्रस्त

लोक समाचारदाता जनकपुरधाम, कार्तिक १५ गते । सवारी दुर्घटनामा परी धनुषामा एकजना पूर्व सांसदको मृत्यु भएको छ । शुक्रवार दिउंसो...

मन्त्री यादवज्यू आत्मगलानी जनकपुरप्रति होइन आफ्नो पार्टीप्रति गर्नुस

अञ्जली चौधरी जनकपुरधाम, कात्तिक १५ गते । समाजवादी नेपाल पार्टीका अध्यक्ष एवं संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले...

सरकारलाई सिडीओले गरे ओभरटेक : जनकपुरमा माछा, मासु र मदिरा बिक्रीमा रोक

लोक समाचारदाता जनकपुरधाम, कात्तिक १४ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कणेलले स्थानीय सरकार र प्रदेश सरकारलाई ओभरटेक...

समाजवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, कम्तिमा एक दर्जन घाइते

लोक समाचारदाताजनकपुरधाम, कात्तिक १४ गते । नेपाली काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच धनुषाको रमदैयामा भएको कुटाकुटमा परी करीब एक दर्जन...

Page 336 of 373 1 335 336 337 373

ताजा खबर