Thursday, April 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फागुन १ गतेदेखि दादुरा रुबेला र पोलियो अभियान संचालन


लोक समाचारदाता
जनकपुरधाम, मंसिर २३ गते ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आउंदो फागुन १ गतेदेखि एक महिने दादुरा रुबेला अभियान संचालन हुने भएको छ ।
सोमवार जनकपुरधाममा आयोजित राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा रुबेला खोप अभियान सम्बन्धी प्रदेश २ समाजिक विकास समितिका सदस्य, संचारकर्मी तथा सरोकारबाला बीच भएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।

सन् २०२३ सम्म दादुरा रुबेलालाई उन्मूलन गर्ने उद्देश्यले देशैभरि दादुरा रुबेला खोप अभियान तथा पोलियो खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ ।
देशैभरिमा प्रदेश २ को अवस्था निकै भयावह रहेको कारण पहिलो चरणमा प्रदेश १, २ र ५ मा संचालन हुनेछ भने दोश्रो चरणमा बांकी चारवटा प्रदेशमा संचालन गरिने कार्यक्रममा जानकारी गराइयो । त्यसैगरी २०७७ बैशाख र जेष्ट देखि रोटा खोप समेत संचालन हुने भएको छ ।
बालबालिकामा जन्मदेखि नै झाडा पखालाको समस्या विकराल बन्दै गएपछि नेपालमा पहिलो पटक रोटा खोप संचालनमा ल्याउन लागिएको हो । रोटा खोपका लागि ३२ करोड रुपैया बजेट समेत छुटयाइ सकिएको बताइएको छ ।
प्रदेशमा खोप कार्यक्रम प्रभावकारी बनाउन प्रदेश र स्थानीय सरकारलाई गम्भीर हुन कार्यक्रमा आग्रह गरिएको छ । संघीय सरकारले बजेटको अधिकांश रकम स्वास्थ्यतर्फ खोपमा खर्चिरहेपनि स्थानीय तहमा कार्यान्वयन हुन नसकेको गुनासो पटक पटक आइरहेको छ ।
गत दुई वर्षदेखि स्थानीय तहहरुमा खोप केन्द्र स्थापनाका लागि बजेट पठाइएपनि हिमाल र पहाडमा अधिकांश ठाउँमा खोप केन्द्र स्थापना भइसक्यो तर श्रोत साधन उपलब्ध सुगम ठाउँ प्रदेश २ का पालिकाहरुमा सो रकम फ्रिज भई खोप केन्द्र स्थापना हुन नसकेकोमा कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीले दुखेसो समेत पोखे ।
कार्यक्रमका प्रमुख अतिथि समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले प्रदेश सरकारले गत दुई वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा निकै प्रभावकारी काम गरेको दाबी गर्दै सघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसकेको गुनासो गरे ।
समाजिक विकास समितिका सभापति जयनुल राईनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समितिका सदस्यहरु, राष्ट्रिय खोप केन्द्रका सल्लाहकार डा. जामुन सिंह, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव