Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अपांग संघ को केन्द्रिय अध्यक्षमा धनजुजु श्रेष्ठ


लोक समाचारदाता

जनकपुरधाम, मंसिर २४ गते ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र को अध्यक्ष पदमा धनजुजु श्रेष्ठ निर्वाचित भएका छन ।

जनकपुरधाममा आयोजित ३२ औं केन्द्रिय सभाबाट श्रेष्ठ प्रत्यासी साम्देन लामा ले पाएको ३५ मत को दुईगुणा बढी ७० मत ल्याएर निर्वाचित भएका छन । उनी झापा शाखाका प्रतिनिधी भएर निर्वाचन लडनु भएको थियो । पराजित माम्देन लामा काठमाण्डौ बाट हुनुहुन्छ ।

नेपाल अपांग संघ धनुषा शाखा कार्यालयको हातामा आयोजित निर्वाचनमा आरक्षण तर्फको ८ सदस्य पदकालागि १२ जनाले उम्मेदवारी दिनुभयो । त्यस्मा धर्मराज ओझा,नाम्लेंग शेर्पा, पदम अधिकारी, इन्द्र कुमार झा,शिवचन्द्र साह,भावुक जंग थापा,चिन्तामणी पौडेल र सुष्मा बि.क. निर्वाचित भएका छन ।

खुल्ला तर्फको ७ सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिनुभयो । त्यसमा निर्वाचितहुनेहरुमा प्रभाकर भट्टराई,चन्द्र प्रसाद तिमिल्सिना,शर्मिला अधिकारी,भरत तिमिल्सिना,नन्दकिशोर महासेठ,कुशश्री न्यौपाने र बलराम सुवेदी रहेका छन । सो निर्वाचनमा कुल खसेको ११७ मत मध्ये अध्यक्ष पदमा १२, आरिक्षित सदस्य तर्फ ६ र खुल्ला सदस्य तर्फ ९ वटा मत बदर भएको निर्वाचन अधिकृत अधिवक्ता अच्युत अर्याल ले जानकारी गराउनु भयो ।

विजयी अध्यक्ष र सदस्यहरुलाई निर्वाचन अधिकृत अर्यालले परिणम घोषणा लगतै प्रमाण पत्र प्रदान गर्नुभयो । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र कार्यालय समेत ७ वटा शाखा रहेको छ । त्यसमा केन्द्रिय प्रतिनिधी कुल १२८ रहेकोमा ११७ मत खसेको थियो ।

नेपाल अपांग संघ धनुषा शाखाको आतिथ्यमा आरम्भ भएको उद्घाटन सत्रको प्रमुख अतिथि जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहले अपांगको समग्र विकासका लागि सपांग सहायक हातहरुको निरंतर आवश्यकता रहेको बताउँदै हामी एक जुट भएर सहयोग गरौ भन्नु भयो।

सो कार्यक्रममा नेपाल अपांग संघ धनुषा शाखाका अध्यक्ष शिवचन्द्र साह ले स्वागत मन्तव्य राख्नु भयो । उहाँले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र लाई समाप्त पार्नें षडयन्त्र गोकर्णेश्वर नगरपालिकाद्वारा भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा महासचिव यज्ञ प्रसाद उप्रेति ले अहिल्ये संस्थालाई जोगाउनको लागि एक जुट हुनु आवश्यकता रहेको भनि विचार राख्नुभयो । केन्द्रिय अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा आयोजित उद्घाटन सत्र सम्पन्न भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव