Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सागको स्वर्णमा कब्जा गरेर इतिहास रचने यी हुन् श्रीमान श्रीमति


अञ्जली चौधरी
जनकपुरधाम, मंसिर २४ गते ।
१३ औं दक्षिण एशियाली खेलकुदसम्म स्वर्ण पदक जित्ने धेरै खेलाडी हुन । तर साक्षी सेखावत यस्तो नाम जसले श्रीमान श्रीमति दुवैले स्वर्ण पदक जितेर नयाँ इतिहास नै रचेको छ ।
सागको इतिहासमा श्रीमान श्रीमति दुवैले एउटै खेलमा स्वर्ण पदक जित्ने इतिहास अहिलेसम्म बनेको देखिदैन । तर भारतको हरियाना निवासी साक्षी मलिक (श्रीमति) र सेखावत काडियन (श्रीमान) दुवै यस्ता खेलाडी हुन जसले हालै सागको जनकपुरधाममा सम्पन्न एउटै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए ।

मंसिर २१ शनिवार भएको खेलमा ९७ केजी तौल समुहमा भारतका काडियन सत्यावर्तले पाकिस्तानका तयाव रजालाई हराउँदै स्वर्ण पदक जितेका थिए भने त्यसको भोली पल्टै श्रीमती साक्षी मल्लिकले आइतवार ६२ केजी तौल समुहमा भएको कुस्ती खेलमा श्रीलंकाकी माहिरालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
साक्षी २०१६ मा भएको ओलम्पिक गेममा भारतको लागि कास्य पदक जितेकी थिइन् भने उनको नाउँमा १० भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको पदकहरु रहेको छ भने उनका श्रीमान सत्यावर्तको नाउमा ५ भन्दा बढि अन्तर्राष्ट्रिय स्तरको पदक हरु रहेको छ ।
३ सितम्बर १९९२ मा भारतको हरियाना राज्य रोहतक जिल्लाको मोखरा गाउँमा जन्मेकी साक्षीले सन् २०१२ देखि हालसम्म विभिन्न ओलम्पिक गेम्समा ३÷३ स्वर्ण र रजत पदक जितेकी छिन भने ७ वटा कास्य पदक हासिल गर्न सफल भएकी छिन । साक्षी २०१७ मा पदम श्री पुरस्कारबाट सम्मानित हुनुका साथै राजगान्धी पुरस्कारबाट समेत सम्मानित भएकी छिन् ।
कमन वेल्थ चैम्पियनशीप, एशियन जुनियर चैम्पियनशीप र हालै सम्पन्न दक्षिणी एशियाली खेलकुल (साग) मा गोल्ड (स्वर्ण) पदक साक्षीले हासिल गरेकी छिन भने कमन वेल्थ गेम्स २०१४, एशियन चैम्पियशीप २०१७ र २००९ मा एशियन जुनियर चैम्पियनशीपमा रजत (सिल्वर) पदक हासिल गरेकी छिन् । यसका साथै २००९ देखि २०१९ सम्ममा उनले ७ वटा कास्य (ब्रोन्ज) पदक जितेकी छिन् ।

रोहतक स्थित एक स्थानीय हेल्थ क्लिनिकका सुपरभाइजर सुदेश मलिकका छोरी साक्षी १२ वर्षकै उमेरमा कुस्ती खेलमा प्रवेश गरेकी थिइन । साक्षीका हजुरबुवा बब्लुराम मलिक समेत कुस्ती खेलाडी हुन । उनकै प्रेरणाबाट साक्षीले १२ वर्षकै उमेरमा रोहतक जिल्ला स्थित छोटुराम स्टेडियको अखाराबाट कुस्ती खेलको सुरुवात गरेकी हुन । कुस्तीका उनका प्रारम्भिक गुरु हुन अखाडाका ट्रेनर ईश्वर दहिया ।
१२ वर्षकै उमेरदेखि खेलको अभ्यास शुरु गरेकी साक्षीलाई स्थानीय र राष्ट्रिय विभिन्न सफलता भेटेपनि उनको पहिलो अन्तराष्ट्रिय सफलता १८ वर्षको उमेरमा सन् २०१० मा आयोजित जुनियर वल्र्ड चौम्पियनशीपमा भेटियो, जहाँले कास्य पदक जित्न सफल भएकी थिईन ।
भौतिक शिक्षामा स्नातोत्तर उतिर्ण गरेकी साक्षी हाल भारतीय रेलवे दिल्ली शाखाको व्यवसायिक विभागमा सिनियर क्लर्क पद अन्तर्गत खेल शाखामा कार्यरत छिन् । उहाँको प्रमोटका लागि रेलवेको जेएसडब्बलु ग्रुपले खर्च व्योहर्दै आएको छ भने विभिन्न अन्तराष्ट्रिय कुस्ति प्रतियोगितामा उहाँलाई भारत सरकारबाटै खेलाइदै आएको छ ।
खेलमै सम्पूर्ण जिवन सम्पर्ण गरेकी साक्षीले विवाह पनि कुस्तीकै ओलम्पिक खेलाडी सेखावत काडियन सँग गरेकी छिन् । सन् २०१७ मै वैवाहिक जीवनमा बांधिएकी थिइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव