लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

प्रहरीको आडमा जारी अवैध उत्खननको उपज हो दिलिप हत्या : मुख्यमन्त्री राउत

लोक समाचारदाताजनकपुरधाम, पुस २९ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै आडमा भइरेको अवैध उत्खननको उपज धनुषामा...

पत्रकार कुटने प्रकरण : दोषीलाई कारवाही गर्न सर्वपक्षीय सहमति

लोक समाचारदाताजनकपुरधाम, पुस २८ गते । समाचार संकलनको क्रममा गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयरको निर्देशनमा पत्रकारलाई कुटपिट गरिएको...

राजश्व कार्यालयको जग्गा व्यक्तिको नाममा दर्ता नगर : उच्च अदालत

लोक समाचारदाताजनकपुरधाम, पुस २८ गते । आन्तरिक राजश्वय कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरिएको फैसलालाई उल्टाउंदै...

हत्या प्रकरणमा अनुसन्धानका लागि इन्स्पेक्टर यादव जिल्ला तानिए

लोक समाचारदाताजनकपुरधाम, पुस २७ गते । टिपरले किचेर हत्या गरिएका धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोको शव...

शहीद पत्रकार सिंहको स्मृति : पत्रकारितालाई संरक्षित गर्नुपर्नेमा जोड

लोक समाचारदाताजनकपुरधाम, पुस २७ गते । महिला शहिद पत्रकार उमा सिंहको आइतवार जनकपुरधाममा ११ औं श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ...

क्रुरतापुर्वक अवैध उत्खनन अभिन्ता दिलिपका हत्या गर्नेहरु पक्राउ

लोक समाचारदाता जनकपुरधाम, पुस २६ गते । अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने...

जनकपुरमा विषादी प्रयोगशाला र क्वारेन्टाइन स्थापना : मन्त्री खतिवडा

लोक समाचारदाता जनकपुरधाम, पुस २६ गते । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनकपुरधामको व्यवसायिक समृद्धिका लागि जटही र भिट्ठामोड...

टिपरबाट किचेर हत्या गराउने उद्योगी महतो पक्राउ

लोक समाचारदाताजनकपुरधाम, पुस २६ गते । अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका युवक धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश...

मेयर साहलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी

लोक समाचारदाताजनकपुरधाम, पुस २५ गते । पत्रकारलाई घटना प्रकरण बारे दोषी मेयरलाई कारवाहीको मांग गर्दै जनकपुरधामका विभिन्न अधिकारवादी संघ संस्थाहरुले...

Page 107 of 168 1 106 107 108 168

ताजा खबर