Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हत्या प्रकरणमा अनुसन्धानका लागि इन्स्पेक्टर यादव जिल्ला तानिए

लोक समाचारदाता
जनकपुरधाम, पुस २७ गते ।

टिपरले किचेर हत्या गरिएका धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोको शव बिना मुचुलकाको उठाइएको आरोपमा इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) रामकुमार यादव जिल्ला तानिएका छन् ।

अवैध उत्खननका अभियन्ता दिलिपको हत्या घटनालाई ढाकछोप गर्न अभियुक्तहरुको मिलोमतो शव बिना मुचुलकाकै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको भनी प्रहरी निरिक्षक यादवमाथि स्थानीयले लगाएको आरोपको अनुसन्धानका लागि जिल्लामा तानिएको बताइएको छ ।

शुक्रबार बिहान अवैध उत्खनन रोक्न गएका अभियन्ता दिलिपको क्रुरतापुर्वक हत्या गरिएको घटनालाई दुर्घटनामा परिणत गर्न टिपरले किचिएको थियो । घटनालाई दुर्घटनामा परिणत गर्न प्रहरी निरिक्षक यादवले चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतो बिना मुचुलकाकै शव अस्पताल पठाएको कारण स्थानीय आक्रोशित भई प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रेका थिए ।

विवादित बनेका यादवलाई आइतबार जिल्ला तानिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले जिल्ला ल्याइएको बताए ।

शनिवार पत्रकार सम्मेलनको क्रममा संचारकर्मीहरुको जिज्ञासामा प्रहरी उपरिक्षक बस्नेतले बिना मुचुलको शव किन उठाइयो भन्ने विवाद तिर हामी नजाउँ घटनाको अनुसन्धान भइरहेको छ, त्यसैका लागि हामीले प्रहरी निरिक्षक यादवलाई जिल्लामा बोलाएका छौं, अनुसन्धानपछि मात्रै केही भन्न सकिन्छ भनेका थिए ।

इन्स्पेक्टर यादवमाथि यसअघि मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख हँदा पनि तस्करसँग ‘सेटिङ’ मिलाएर सीमावर्ती क्षेत्रमा तस्करीलाई प्रोत्साहन गरेको भन्ने आरोप लागि सकेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव