Tuesday, September 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम


जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाम । मधेश प्रदेशका महिला सांसदहरुलाई जलवायु उत्थानशील, विपद् जोखिम न्यूनीकरण र सञ्चार तथा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको छ ।

सामुदायिक सुधार केन्द्र (सीआईसी) को समन्वय र यूएनडीपीको सहयोगमा मधेश प्रदेश सभाद्वारा सम्पन्न सो तालिममा सहभागिर्ता जलवायु उत्थानशील, विपद् जोखिम न्यूनीकरण र सञ्चार तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि विज्ञ तथा प्रशिक्षकहरुद्वारा तालिम दिइएको छ ।

कार्यक्रममा जलवायु उत्थानशील, विपद् जोखिम न्यूनीकरणमा विज्ञ सुमन कर्ण र सञ्चार तथा नेतृत्व क्षमता अभिवृद्धि बारे मधेश प्रदेश पत्रकार महासंघका पूर्व अध्यक्ष पत्रकार राजेश कुमार कर्णले प्रशिक्षण दिएको जनाइएको छ ।

विज्ञ सुमन कर्णले जलवायु परिवर्तन के हो, किन हुन्छ यसका कारक तत्वहरु, यसले जनजीवन तथा प्रकृतिमा पारिरहेको प्रभाव, यसको न्यूनीकरणमा सांसदहरुले गर्न सक्ने भूमिका बारे जानकारी गराएका थिए भने पत्रकार कर्णले सञ्चार भनेको के हो, यसका प्रकार, महत्व र हाल सामाजिक सञ्जालबाट लिन सकिने फाइदा र बेफाइदा बारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभाका सभामुख रामआशिष यादवले वायु, जल, माटो र वातावरण बारे आफ्ना धारणा राखेका थिए । उनले जल प्रदुषण, जमिन प्रदुषण, वायु र ध्यनी प्रदुषण बारे विस्तारमा जानकारी गराउंदै यसले जलवायु परिवर्तनमा पारिरहेको असर बारे बताएका थिए ।

सभामुख यादवले खासगरी प्लास्टिकजन्य फोहोरले जलवायु परिवर्तनमा पारिरहेको असर बारे जानकारी गराउंदै यसको प्रयोगमा नियन्त्रण तथा वैकल्पिक माध्यम अपनाउन सांसदहरुले समाजमा गएर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले भने प्लास्टिक प्रयोगमा निर्मूल नपारिए आउंदो २० वर्षमा जनजीवनमा निकै असर पर्ने भएकाले यसप्रति सबै सजग र सचेत हुनुपर्ने आवश्यकता छ । कार्यक्रमको स्वागत मनतव्य यूएनडिपीका बिटुबाबु श्रीवास्तवले गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ भाद्र २८, आईतवार १५:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ भाद्र २८, आईतवार १५:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ भाद्र २८, आईतवार १५:५२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ भाद्र २८, आईतवार १५:५२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ भाद्र २८, आईतवार १५:५२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ भाद्र २८, आईतवार १५:५२

ताजा खबर

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव