Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

टिपरले किचेर हत्या : अवस्था तनावग्रस्त, आश्रुग्यास प्रहार

लोक समाचारदाता
जनकपुरधाम, पुस २५ गते ।

अवैध खोला उत्खननको विरोध गर्दा टिपरले किचेर एक युवकको हत्या गरिएको छ । सो घटनाले अवस्था तनावग्रस्त बनेको छ भने अवस्था नियन्त्रण लिन प्रहरीले कयौं राउण्ड आश्रुग्यास प्रहार गरिसकेको छ ।

शुक्रवार बिहानै मिथिला नगरपालिका ५ श्रीपुर स्थित औरही खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खन्न गरिरहंदा विरोधमा उत्रेका स्थानीय युवक २४ वर्षिय ओमप्रकाश भन्ने दिलिप कुमार महतोको टिपरले किचेर हत्या गरिएको हो ।

बिहान ४ बजे आफ्ना साथी रोशन यादवसंग मर्निंग वाकमा निस्केका ओमप्रकाशले अवैध रुपमा बालुवा गिट्टी उत्खन्न गरिरहेका ना ७ ख नम्बर ६४१३ को टिपरलाई रोक्न जाँदा टिपर चालकले उनको टाउकोमा टिपर चलाएर हत्या गरेको आरोप लगाइएको छ ।

घटना पश्चात त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । अवस्थालाई नियन्त्रण लिन व्यापक रुपमा परिचालन गरिएको छ भने प्रहरीले लाठी चार्ज गर्दै एक दर्जनभन्दा बढी राउण्ड आश्रुग्यास प्रहार गरिसकेको बुझिएको छ ।

घटना पश्चात स्थानीयले विरोध जनाउंदै पूर्व पश्चिम राजमार्ग विहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारवाहीको मांग गर्दै घटना स्थल नजिकै मिथिला नगरपालिका ५ श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयहरुले टायरबालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छ् ।

भारतमा इन्जिनीयरिंगमा अध्ययनरत ओमप्रकाशको टाउको मै टिपर चलाइ हत्या गरिएको स्थानीयको आरोप रहेको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पतल जनकपुर पठाएको छ भने टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरिएको हो । उनले घटना पश्चात् टिपर चालक त फरार भयो तर हामी टिपर नियन्त्रणमा लिइसकेका छौं चालकको खोजी कार्य जारी रहेको बताएका छन ।

फोटो श्रोत : विजय साह

यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको छ र दोषी भनिएका टिपर चालकको खोजी कार्य हामी तिव्र रुपमा गरिरहेका छौं जानकारी दिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव