Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरमा विषादी प्रयोगशाला र क्वारेन्टाइन स्थापना : मन्त्री खतिवडा

जनकपुरधामको व्यवसायिक समृद्धिका लागि व्यवसायीहरुले आ आफ्ना मांग अघि सारे


लोक समाचारदाता
जनकपुरधाम, पुस २६ गते ।

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनकपुरधामको व्यवसायिक समृद्धिका लागि जटही र भिट्ठामोड भन्सार नाकामा विषादी परिक्षण प्रयोगशाला र क्वारेन्टाईन आवश्यकता देखिएकोले चाँडै स्थापना हुने बताएका छन ।

जनकपुरधाम शनिवार जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री डा. खतिवडाले जनकपुरधाम भविष्यमा व्यवसायिक भार सक्ने कुरा दृष्टिगत गर्दै यहाँ राजश्व कार्यालयको दायरा बढाउन र भन्सार नाकाहरुमा गोदाम तथा कर्मचारी थप्ने कार्य पनि चांडै नै हुने बताए ।

व्यवसायीहरुको मांग बारे उनले भनले संघीयता कार्यान्वयनकै लागि अहिलेका कर तथा उद्योग व्यवसायसँग जोडिएका नीतिहरु आएको यो खारेज वा संशोधन हुन सक्दैन, आफूबाट सम्भव पनि नरहेको भने ।

मन्त्री खतिवडाले श्रमजीवीहरुका लागि प्यान नम्बर र योग्यतामा आधारित उनीहरुकै भविष्यको लागि ल्याइएको त्यसमा संशोधन सहित केही कुरा नहुने बताए व्यवसायीहरुले जनकपुरधामलाई विशेष आर्थिक क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने जिज्ञासामा मन्त्री खतिवडाले भने उद्योग स्थापना गर्न कसले रोक्या छ, यहाँहरुले भने जस्तै यदि कसैले मलखाद्य वा ग्यास लगायतका कुनै उद्योग स्थापना गर्न चाहे सरकारले सक्दो सहयोग गर्नेछ ।

व्यवासयीहरुले भीसीटीएस भित्र कारोबार गर्दापनि राजश्व अनुसन्धान कार्यालय र प्रहरीले अनाहकमा दुख दिने गरेको गुनासो बारे उनले भने भीसिटीएस भित्र रहेर काम गर्दा पनि यदि कुनै निकायले ज्यादती गरिरहेको छ भने लिखित रुपमा प्रमाण सहित जानकारी गराए सम्बन्धित कर्मचारी वा प्रहरीलाई कारवाही अवश्य नै हुनेछ ।

मन्त्री डा. खतिवडाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको जनकपुरधाममा पर्यटकले गर्दा आर्थिक वृद्धि हुने अवस्था देखिएमा भारतीय गाडीको समयावधि त बढाउन सकिदैन तर उचित कानूनी व्यवस्था गरी समयावधि सहज बनाउन सकिने बताए ।

व्यवसायीहरुले के के मांग्यो

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का शिवशंकर साह : भिट्ठामोड भन्सार नाकाको खोसिएको थर्ड प्वाई अफ कन्ट्री फिर्ता सहित जटहीलाई समेत व्यवस्थायुक्त घोषणा हुनुपर्ने मांग गरे । साथै उनले उद्योगी व्यवसायी मैत्रीपूर्ण कर सहितका अन्य नितीहरु ल्याउनुपर्ने मांग समेत गरे ।

जउवा संघका पुर्वअध्यक्ष निर्मल चौधरी : भीसिटीएसबाट आयातित मालसामानहरुलाई पैसा कमाउने उद्देश्यले राजश्व अनुसन्धान विभाग र प्रहरीले नियन्त्रण लिने जस्ता ज्यादती बन्द हुनुपर्ने, विषादी प्रशोधन केन्द्र जनकपुरमै स्थापना हुनुपर्ने र कृषिजन्य उपकरणमा सहुलियत कर लिनुपर्ने व्यवस्था मिलाउन मांग गरे ।

प्रकाशचन्द्र साह : जनकपुरको सडक विस्तारको क्रममा घरधनीहरु धेरै मार्कामा रहेकाले घरजग्गा करमा सहुलियतको व्यवस्था, रामायण सर्किट अनुसार भारत बिहारको सितामढीबाट जटहीसम्म रेल विस्तार र हुलाकी सडक चांडोभन्दा चांडो निर्माण हुनुपर्ने लगायतका मांग गरे ।

पुर्वाध्यक्ष रमेश साह : जनकपुरको विकास धार्मिक पर्यटकीय नाराले मात्र हुन नसक्ने भएकाले यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रको रुपमा घोषणा गरी उद्योग कलकारखाना स्थापना गर्नुपर्ने मांग गरे ।

पुर्वाध्यक्ष रामनरेश साह : सबै प्रक्रिया पुरा गरेर पनि भारतबाट मालसामान आयात गर्दा सशस्त्र प्रहरी, घुमुवा प्रहरी र भन्सार कार्यालयले अनाहक रुपमा सामान नियन्त्रणमा लिई पुनः मूल्यांकन गरे व्यवसायीलाई दुख दिने गरेकोले त्यस्ता कार्य अविलम्ब रोकी दोषीमाथि कारवाही गर्नुपर्ने मांग गरेका थिए ।

अध्यक्ष ललित साह : मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाउंदै उनले जटही भन्सार नाकामा पुर्वाधार तयार गरी १० लाख रुपैया भन्दा बढी माल आयात गर्न सकिने वातावरण छिमेकी राष्ट्र भारत सँग समन्वय गरी मिलाउनु पर्ने, कृषिजन्य उपकरण तथा मलखाद्यमा कर सहुलियत गर्नुपर्ने, भारतबाट आयात जीएसटी कटाएर कर तिरिसकेका मालसमान पक्राउ गर्ने निकायका कर्मचारीलाई कारवाही हुनुपर्ने लगायतका मांग गरेका थिए ।

कार्यक्रमको उद्घोषण जउवा संघका महासचिव जितेन्द्र महासेठले गरेका थिए भने स्वागत मनतव्य उपाध्यक्ष जितेन्द्र साह राखेका थिए । सो कार्यक्रममा भन्सार विभागका निर्देशक सुमन दाहाल समेतको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव