Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहलाई कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी

लोक समाचारदाता
जनकपुरधाम, पुस २५ गते ।

पत्रकारलाई घटना प्रकरण बारे दोषी मेयरलाई कारवाहीको मांग गर्दै जनकपुरधामका विभिन्न अधिकारवादी संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन बुझाएका छन ।

शुक्रवार विभिन्न संघ संस्थाहरुसंग आबद्ध युवाहरुले जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकाहरुलाई पुस २२ गतेका दिन नियोजित रुपमा कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिकका मेयर लालकिशोर साहलाई कारवाहीको मांग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई बुझाएको ज्ञापनपत्रमा दोषी मेयर साहलाई कारवाही सहित विभिन्न ६ बुंदे मांग अघि सारिएको छ ।

ती युवाहरुले उपमहानगरपालिकामा सूचना अधिकारीको व्यवस्था, हालसम्म नियुक्त भएका कर्मचारीको भर्ना प्रक्रिया र संख्या सार्वजनिक, पालिकाका २५ वटा वडामा गरिएको विकास निर्माणको योजना र उपभोक्ता समिति नामावली पारदर्शी, सहज रुपमा सूचना पाउनुपर्ने व्यवस्था, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको छानबीन गरी सत्य तथ्य कुरा सार्वजनिक गर्नुपर्ने मांग समेत गरेको छ ।

ज्ञापन बुझाउनेहरुले मांग यथाशिघ्र पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिएका छन् र आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरोकारवाला निकाय हुने जनाएको छ ।

ज्ञापनपत्र बुझाउनेहरुमा मधेश अधिकार संघर्ष समिति, भ्रष्टाचार विरुद्धको अभियान, परिवर्तनका लागि युवा अभियान, अंगराजसर संरक्षण समिति, युथ एशोसिएन अफ नेपाल, जानकी चौक युवा समूह र जनकपुर नागरिक समाज सहितका संघ संस्थाका युवाहरु रहेका छन ।

ज्ञापन पत्रमा बोद्यार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालय, भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, पुरातत्व विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधाम उपमहानगरपालिका, राजपा नेपाल, समाजवादी पार्टी, नेपाल कांग्रेस र नेकपालाई जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव