Saturday, April 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीको आडमा जारी अवैध उत्खननको उपज हो दिलिप हत्या : मुख्यमन्त्री राउत


लोक समाचारदाता
जनकपुरधाम, पुस २९ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै आडमा भइरेको अवैध उत्खननको उपज धनुषामा अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता दिलिप महतोको हत्या घटना रहेको आरोप लगाएका छन ।

मंगलवार निति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो आरोप लगाए ।

उनले भने प्रहरी प्रशासनकै मिलोमतोमा प्रदेशका नदी नाला तथा खोलाहरु दर्जनौको संख्यामा अवैध क्रसरहरु संचालनमा रहेको छ । जिल्लामा बसेका प्रमुख जिल्ला अधिकारी सक्रिय भएर नियन्त्रण गर्नतर्फ लागे भने अवैध क्रसर उद्योगहरु बन्द हुन सक्छ तर तिनीहरु सक्रिय नभएकै कारण धनुषाको मिथिला नगरपालिकाको श्रीपुरमा अभियन्ता दिलिप महतोको हत्या भयो ।

दिलिपलाई हत्या गरी प्रहरी प्रशासनकै मिलोमतोमा सो घटनालाई दुर्घटनामा परिणत बिना मुचुलकाको शव पोष्टमार्टमका लागि पठाइएको चर्चा गर्नु भयो । उहाँले भन्नु भयो प्रदेश सरकारको मातहतमा प्रहरी प्रशासन भएको भयो यस्ता अवैध उत्खनन कार्य कहिले खत्म हुन सक्थ्यो । तर दुर्भाग्य संघ सरकारले शान्ति सुुरक्षाको नाममा अवैध काममा सघाउन प्रयोग गर्दै आरोप लगाए ।

गत पुस २४ गतेका दिन अवैध बालुवा गिट्टी उत्खनन रोक्न गएका अभिन्ता मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोको क्रसर संचालक विपिन महतो लगायतका व्यक्तिहरुले सुनियोजित रुपमा हत्या गरेको थियो । हत्या घटनालाई दुर्घटनामा परिणत टिपरले किचिएको थियो ।

अवैध उत्खनन र चुरे दोहनमा यहाँका स्थानीय प्रशासन मात्रै होइन गृहमन्त्रालयसम्मको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउंदै उहाँले भन्नु तराई मधेश हालको प्रदेश नं. २ समाप्त पार्न तलदेखि माथिसम्मको निकायले सुनुयोजित ढंगले वन कटानी र अवैध उत्खनन गराई रहेको छ ।

मुख्यमन्त्री राउतले भन्नु भयो तराई मधेश मात्रै होइन पहाड र हिमाल कुनैपनि क्षेत्र समाप्त भयो भने देश बच्दैन सक्दैन । संघ सरकारले प्रदेश २ लाई पूर्ण रुपले कमजोर पार्न कहिले विमान स्थलको नाम त कहिले सडक विस्तारको नाम वन फडानी अवैध उत्खनन कार्य गराउंदै आएको आरोप समेत लगाए ।

निति अनुसन्धान प्रतिस्ठान सदस्य डा. सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु
Blast News

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता
Blast News

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

माेटरसाइकल एक आपसमा ठाेकिंदा ३ काे मृत्यु

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बृहतर शौचालय खरिदमा अनियमितता, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव