Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

टिपरबाट किचेर हत्या गराउने उद्योगी महतो पक्राउ

मुचुल्का बिना शव किन उठाइयो विवादले अस्पतालमै थन्किए


लोक समाचारदाता
जनकपुरधाम, पुस २६ गते ।

अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका युवक धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोलाई टिपरबाट किचेर हत्या गराएको आरोपमा उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार एकाबिहानै ४ बजेको समयमा औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।

मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिवार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चौकबाट पक्राउ गरेको हो ।

घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको थियो । घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले दोषीमाथि तत्काल कारवाहीको मांग गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज र दर्जनौ राउण्ड आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो । स्थानीयको प्रदर्शनले शुक्रवार दिउंसो ३ बजेसम्म यातायात अवरुद्ध रहेको थियो ।

घटना यसरी भएको थियो

ओमप्रकाशका भाई रजनीश महतोका अनुसार ओमप्रकाशका साथी रोशन यादवले एका बिहानै ४ बजेतिर एक टिपरले अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको छ भनी फोन गरेपछि उनी त्यही बेला घरबाट अवैध उत्खनन रोक्न औरही खोलाका लागि निस्किए । घरबाट निस्केको केहीबेरमै रोशनले नै फोन गरेर घरमा भन्यो ओमप्रकाशको हत्या भइसकेको छ ।

रोशनको फोन लगतै घरका आफन्तजन र वडाध्यक्ष श्यामबाबु यादव घटनास्थलमा पुगेका थिए । त्यस लगतै प्रहरी पनि पुगे, तर प्रहरीले बिना मुचुल्काकै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइ दिए । प्रहरीको यस्तो क्रियाकलापले घटनामा प्रहरीको पनि संलग्नता रहेको भनी झन आक्रोशित भए । शवको प्रकृति हेर्दा कुटपिट गरी टिपरबाट किचिएको देखिएको स्थानीइको भनाई ।

ओमप्रकाशलाई कुटपिट गरी टिपरले कुल्चेर हत्या गर्नु र बिना मुचुल्का कै शव पोष्टमार्टमका लागि अस्पताल पठाउनु भनेको नियोजित घटना रहेको आरोप स्थानीयको रहेको छ । हुनत घटनास्थलमा अवैध उत्खनन रोक्न दुवै साथी संगै पुगेका थिए तर रोशन भाग्न सफल भयो, ओमप्रकाशलाई ज्यान गुमाउनु परयो । रोशन पनि हाल अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेको छ ।

घटना पश्चात ओमप्रकाशकी आमा चन्द्रकला देवी अहिलेसम्म बेहोसी अवस्थामै छिन । छोरालाई ईन्जिनीयर बनाउने सपना देखेका बुवा दिलिप पनि स्तब्ध छन । परिवारका कुनैपनि सदस्य बोल्न सक्ने अवस्थामा छैन ।

धम्की पछि हत्या

विगत ५ वर्षदेखि समाजमा रहेका बेथिति बिरुद्ध आवाज उठाउने अभियानीको रुपमा परिचित रहेका ओमप्रकाश बालुवा गिट्टीको अवैध उत्खननको अभियान नै चलाएको थियो । सो अभियान क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर बनेपछि आफ्नो सहजताका लागि हत्या गरिएको ओमप्रकाशकी बहिनी लक्ष्मीले संचारकर्मी सँग कुरा गर्दै भनिन ।

उनका अनसार बालुवा गिट्टी उत्खनन गरिरहंदा ओमप्रकाशले रोक्न गएको थियो । सोही क्रममा टिपर चालकले तिमी बढी अभियान न बन्न, बढी बोलिस भने मारि दिन्छु भनी सचेत गर्दै थियो । तर ओमप्रकाशले नमानेपछि टिपर चालकले उनीमाथि टिपर चलाएर हत्या गरियो ।

क्रसर उद्योगी विपिन महतोले दाई पटक पटक फोन गर्दै आएको थियो मेरो काममा अवरुद्ध नगर भनी, तर दाई आफ्नो अभियान विरुद्ध पछि हटेन । त्यसको परिणाम आज उहाँलाई ज्यान गुमाउनु परेको छ ।

उद्योगी विपिनले दिदै आएको धाक धम्की दिदै आएको बारे स्थानीय प्रशासनलाई जानकारी गराउंदै कुनै चासो लिएन, जनप्रतिनिधिहरुसँग समेत अवैध उत्खनन रोक्न दाईले दबाव दिदै आएको थियो । तर जनप्रतिनिधिहरु त्यसतर्फ सजग नभई अनाहकको काम नलाग्न सुझाव दिदै आएको थियो लक्ष्मीले भनिन् । उहाँले आफ्नो दाईको हत्या उद्योगी विपिन, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलिभगत रहेको आरोप लगाएकी छिन ।

यता ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख रामकुमार यादवका अनुसार पिडीत परिवारले हालसम्म जाहेरी नदिएको कारण पोष्टमार्टम हुन नसकेको छैन । मुचुल्का बिना नै किन शव उठाइयो भनी जिज्ञासामा उहाँले भने घटनाको अवस्था स्थानीयमा आक्रोशको रहेको कारण विवाद बढन जान्छ कि वडाध्यक्षकै सहमतिमा शव उठाइएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव