समाज

महोत्तरी एकै गाउँमा थप २ सहित ७ को मृत्यु, कोरोनाको आशंका

जनकपुरधाम, वैशाख १८ गते । महोत्तरी जिल्लामा अज्ञात रोगका कारण एकदिनमै चारजनाको ज्यान गएको २४ घण्टा नबित्दै पुनः दुईजनाको मृत्यु...

रामगोपलपुर नपा कोरोना रोकथाम नियन्त्रणमा सक्रिय, लकडाउन उल्लंघन गर्ने डेढ हजार कारवाहीमा

जनकपुरधाम, वैशाख १८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि हालसम्म जनचेतनामूलक सूचना सन्देश प्रवाहदेखि राहत...

प्रहरीको लाठी प्रहारबाट राहत लिन पुगेका ठेला चालक घाइते

जनकपुरधाम, वैशाख १७ गते । लकडाउनमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा वितरण भइरहेको राहत लिन पुगेका एक स्थानीय प्रहरीको कुटाईबाट घाइते भएका छन...

राम्रो चामललाई चेकजाँच गराई जउनपाले गुणस्तरीय प्रमाणित गरायो

जनकपुरधाम, वैशाख १७ गते । जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर १६ मा राहत स्वरुप वितरण गरेको चामललाई खाद्य प्रविधि तथा गुण...

संचारकर्मीको पारिश्रमिक तत्काल उपलब्ध गराउन समाजको मांग

जनकपुरधाम, वैशाख १७ गते । मधेशी पत्रकार समाज नेपालले कोरोना भाइरसको महामारीमा जोखिम मोल लिएर काम गर्दै श्रमजीवी पत्रकारहरुको पारिश्रमिक...

बारा र पर्सामा २/२ संक्रमित भेटिए, प्रदेश २ मा संक्रमितको संख्या १३ पुग्यो

जनकपुरधाम, वैशाख १७ गते । प्रदेश २ का बारा र पर्सामा २/२ जना थप पोजेटिभ देखिएपछि अब नेपालमा कोरोना भाइरसको...

Page 188 of 266 1 … 187 188 189 … 266

ताजा खबर