काठमाडौ, वैशाख १८ गते । साइबर क्राइम अपराधमा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठकलाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !