Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राम्रो चामललाई चेकजाँच गराई जउनपाले गुणस्तरीय प्रमाणित गरायो


जनकपुरधाम, वैशाख १७ गते । जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर १६ मा राहत स्वरुप वितरण गरेको चामललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले गुणस्तरीय रहेको दाबी गरेको छ ।

गत दुई दिनअघि वडा नम्बर १६ कपिलेश्वरमा वितरण गरिएको चामल कुहिएको र ढुंसी लागेको गुणस्तरहीन रहेको पाइएको थियो । सो कुरालाई विभिन्न संचार माध्यमले समाचार सम्प्रेषण गरेपछि बुधवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परिक्षणमा गुणस्तरयुक्त रहेको दाबी गरेका हुन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपमहानरपालिकासँगको मिलोमतोमा ढुसीं सहित फेला पारेको चामलको परिक्षण नगरी गोदाममा राखिएका चामलको अन्य १० पैकेट लगेर त्यसको चेकजाँच गरी गुणस्तर प्रमाणित गरेको हो ।

स्थानीय बुद्धिजीवीहरुले उपमहानगरपालिकाले आफ्नो गलती लुकाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई प्रभावमा पारी वितरण गरिएका ढुसीं सहितको चामल चेकजाँचका लागि नदिई गोदाममा रहेका राम्रो चामलको प्याकेट दिएर गुणस्तरीयता प्रमाणित गराई जनतालाई झुक्याउन खोजेको आरोप लगाएका छन ।

वडा नम्बर १६ मा वितरित ढुसी सहितको गुणस्तरहीन चामल उपमहानगरपालिकाले लुकाई राम्रो चामल मात्रै चेक गराउनुको अर्थ उपमहानगरपालिकाले आफ्नो टाउको ठाडो गर्न खोजेको स्थानीय जनताको बुझाई छ । स्थानीय जनताले घटनाको छानबीनको मांग समेत सम्बन्धित निकायसँग गरेको छ ।

उपमहानगरपालिकाले गुणस्तरहीन चामल वितरण गरेको हल्ला भएपछि वडाध्यक्ष रामआशिष पजियारले कुहिएको र ढुसी लागेको सो चामल फिर्ता लिई पिडीतलाई अर्को चामलको प्याकेट दिएको कुरा लोकपुकार सँग कुरा गर्दै बताएका थिए ।

उनले भनेका थिए सिल पैकेट चामल छ भित्र के थियो आफूलाई थाहा छैन, तर पिडीतलाई सो चामल फिर्ता लिई अर्को प्याकेट दिएर पठाएका छौं ।

यता समाचार सम्प्रेषण भएको भोली पल्ट खाद्यान्न वितरण समितिका संयोजक उपमेयर रीता मिश्रले चलाखी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई कुहिएको चामलको पैकेट चेकजाँचका लागि नदिई गोदामबाट राम्रो खाले चामलको १० वटा पैकेट चेकजाँचका लागि दिएर पठाएका थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालयबाट खटिएका प्रतिनिधिले चामल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कारवाही हुने बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ । वडा नम्बर २, ३, ४, ५, ६, , ११, १४,१६, १७, १ र २१ मा राहत पठाइएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव