राजनीति

राष्ट्रिय सभामा प्रदेश २ बाट नेकपा राजपा गठबन्धन विजयी

लोक समाचारदाताजनकपुरधाम, माघ ९ गते । प्रदेश २ मा राष्ट्रिय सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी...

राष्ट्रिय सभाको निर्वाचन शुरु, मुख्यमन्त्री राउतले गरे शुरुवात

लोक समाचारदाताजनकपुरधाम, माघ ९ गते । प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको ४ सिटका लागि मतदान मुख्यमन्त्री लालबाबु राउतबाट बिहान...

क्रस भोटिंग हुन नदिन पार्टीहरुले थाले मतदाता प्रशिक्षण

लोक समाचारदाताजनकपुरधाम, माघ ८ गते । राष्ट्रिय सभा सदस्यको माघ ९ गते बिहीवार हुने निर्वाचनको पुर्व सन्ध्यामा प्रदेश २ का...

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, मतदाताहरु जनकपुर आइपुगे

लोक समाचारदाताजनकपुरधाम, माघ ८ गते । बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि प्रदेश नं.२ मा सम्पूर्ण तयारी भएको छ...

नगराईन नगरप्रमुख विरुद्ध वडाध्यक्षहरु आन्दोलित

लोक समाचारदाताजनकपुरधाम, माघ ६ गते । धनुषाको नगराईन नगरपालिकाका नगर प्रमुख भ्रष्टाचार गरेको ठहर गर्दैै विकास निर्माण योजनाको पारदर्शीको मांग...

राष्ट्रिय सभाका राजपा उम्मेदवार सिंहको उम्मेदवारी खारेजको मांग

लोक समाचारदाताजनकपुरधाम, माघ ६ गते । प्रदेश २ बाट आगामी माघ ९ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अल्पसंख्यक समूहका...

हेल्थ असिस्टेन्टलाई स्वास्थ्य चौकी प्रमुख नबनाइए आन्दोलन गर्ने चेतावनी

लोक समाचारदाता जनकपुरधाम, माघ ४ गते । हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले योग्यता अनुसार स्वास्थ्य चौकीहरुमा समायोजन सहितको पदस्थापन...

Page 118 of 151 1 … 117 118 119 … 151

ताजा खबर