प्रदेश २ मा महिला तर्फ नेकपाकी तुलसा दाहाल ४६८ र दलिततर्फ राधेश्याम पासवान ५८८ मतले विजयी भएको छ।
महिलातर्फ बदर ३, प्रदेस सभा तर्फ नेकपा राजपा गठबन्धनकी दाहालले प्रदेस सभातर्फ २६८८ स्थानीयतर्फ ५२०८ र कांग्रेस समाजवादी की नगिना यादवले प्रदेसतर्फ २४०० स्थानीय तर्फ ४७४० मत प्राप्त गरेकी छिन।

त्यसैगरी दलित तरफ नेकपाका राधेश्यामले ५२९२ र समाजवादीका रामपृत पासवानले ४७०४ मत प्राप्त गरेको छ
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !