Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रिय सभाका राजपा उम्मेदवार सिंहको उम्मेदवारी खारेजको मांग


लोक समाचारदाता
जनकपुरधाम, माघ ६ गते ।

प्रदेश २ बाट आगामी माघ ९ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अल्पसंख्यक समूहका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार शेखर सिंहको उम्मेदवारी खारेज गर्न मांग गर्दै उजुरी दर्ता गराइएको छ ।

सोमवार निर्वाचत अधिकृत राजुकुमार खतिवडा समक्ष नेपाली कांग्रेसतर्फका उम्मेदवार भोला पजियारले निर्वाचनका लागि मनोयन दर्ता गराएका सप्तरी तिलाठी कोइलाडी निवासी शेखर प्रसाद सिंह अदालतबाट कुटपिट मुद्दामा दुई वर्षको कैद सजायका आरोपित रहेको भन्दै उजुरी दर्ता गराएका हुन ।

सो उजुरी पत्रमा जिल्ला अदालतबाट २०४४ असार ३० गतेका दिन सिंह विरुद्ध कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएको थियो । तर उहाँले सो सजाय हालसम्म भुक्तान गर्न नसकेको छैन, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १२ बमोजिम कैदमा बसेको अवधिसम्म उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।

सो व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यका लागि मनोयन दर्ता गराएका सिंहले हालसम्म कैद सजाय भुक्तान नगरेकोले उम्मेदवार हुन पाउने छैन भनी उम्मेदवारी खारेज गरी पाउँ उजुरी पत्रमा भनिएको छ । सिंह विरुद्ध कुटपिट मुद्दामा जिल्ला अदालतको आदेश पश्चात २०५६/९/१ मा तात्कालिन सगरमाथा अंचल अदालतबाट समेत पुनरावलोकनको निस्सा नहुने भन्ने फैसला समेत भइसकेको छ ।

अदालतबाट कैद सजाय फैसला भइसकेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई उजुरी दिंदा पनि हालसम्म त्यसलाई पक्राउ नगरी प्रहरी प्रशासनकै अगाडि न्यायधिश समक्ष मनोयन दर्ता गराउनु भनेको न्याय प्रशासन प्रणाली कमजोर रहेको देखिएको उजुरीमा उल्लेख छ ।

उजुरी दर्ता गराउन पजियार संगै प्रदेश सभा सदस्य रामसरोज यादव, केन्द्रिय सदस्यद्वय आनन्द ढुंगाना, रामकृष्ण यादव, नेताहरु कन्हैया कर्ण, जीवनाथ चौधरी लगायतका कांग्रेसका दर्जनौ नेता तथा कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव