Tuesday, August 18, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्रस भोटिंग हुन नदिन पार्टीहरुले थाले मतदाता प्रशिक्षण


लोक समाचारदाता
जनकपुरधाम, माघ ८ गते ।

राष्ट्रिय सभा सदस्यको माघ ९ गते बिहीवार हुने निर्वाचनको पुर्व सन्ध्यामा प्रदेश २ का लागि विभिन्न दलहरुले आ आफ्नो मतदाताहरु गठबन्धनलाई हाजिरी सहितको प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

प्रदेश २ मा ४ वटा सिटका लागि नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेस सहितका पार्टीका ८ जना उम्मेदवारले मनोयन दर्ता गराएका छन । क्रस भोटिंग हुने सम्भावनाको दृष्टिगत गर्दै ती पार्टीहरुले हाजिरी गराई गठबन्धनकै उम्मेदवारलाई मत हाल्ने सहितका प्रशिक्षण दिन लागेका हुन ।

बिहीवारदेखि जनकपुरधाम स्थित मारवाडी सेवा समितिमा समाजवादी पार्टी, होटल सीता पैलेसमा कांग्रेस, महोत्तरीको बर्दिबास स्थित होटल विनायक र पावन मिथिला राजपा नेपाल तथा होटल सैलुनमा नेकपाले आ आफ्ना पार्टीका मतदातालाई हाजिरी र प्रशिक्षण कार्यक्रम शुरु गरेका छन ।

लोकपुकार सँग कुरा गर्दै समाजवादीका प्रदेश संसदीय दलका उपनेता रामआशिष यादवले भने गठबन्धनकै उम्मेदवारलाई मत हाल्न मतदाताहरुलाई उपस्थित गराइएको छ र तिनीहरुलाई उम्मेदवार सँग भेटघाट तथा प्रशिक्षण सहितका कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उनले भने हामी गठबन्धनका उम्मेदवारलाई जिताउन समयमै मतदान केन्द्रमा उपस्थित हुनका लागि कुनैपनि मतदाता छुटोस उद्देश्यले तिनीहरुको उपस्थितिका लागि हाजिरी गराइएको हो ।

त्यसैगरी राजपा नेपालका संसदीय दलका नेता परमेश्वर साहले भने हामी गठबन्धनको उम्मेदवार प्रति प्रतिबद्ध छौ गठबन्धनका उम्मेदवारलाई जिताउन आ आफ्ना कार्यकर्ताको हाजिरी र प्रशिक्षण दिने कार्यक्रम आयोजना गरिएको भने ।

त्यस्तै कांग्रेस र नेकपाले पनि आ आफ्ना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख उपप्रमुख सहितका मतदातालाई हाजिरी गराई प्रशिक्षण दिने कार्यक्रम आयोजना गरेको छ । तिनीहरुले एक अर्का प्रतिष्पर्धी पार्टीका मतदातालाई आफ्नो पक्षमा पार्न रणनीति समेत तयार गरिरहेको श्रोतले जनाएको छ ।

सो कार्यक्रमहरुमा ती पार्टीका केन्द्रिय शिर्ष नेताहरु सहित प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको छ । दलहरुले चुनावी तयारी स्वरुप थालेको प्रशिक्षण कार्यक्रममा पत्रकारहरुलाई आन्तरिक कार्यक्रमहरु भनी पत्रकाहरुलाई प्रवेश निषेध गरिएको छ ।

प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाता रहेका छन् । सो निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा रहेका छन् । सोही अनुरुप, अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँगे्रसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह रहेका छन् भने अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी प्रतिस्पर्धामा छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव