पालिका

मटिहानी नपाका १६० जनालाई दिइयो जग्गाको लालपुर्जा

मटिहानी नपाका १६० जनालाई दिइयो जग्गाको लालपुर्जा

जनकपुरधाम, असार २१ गते । महोत्तरीको मटिहानी नगरपालिकाका १६० जनालाई जग्गाको लालपूर्जा वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ४...

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश सरकारले नै खटाउने

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश सरकारले नै खटाउने

जनकपुरधाम, असार १९ गते । स्थानीय तहमा अब संघीय सरकारद्वारा सोझै होइन प्रदेश सरकार मार्फत प्रमुख प्रशासकीय अधिकृत खटाइनेछ ।...

मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या

मेयर साहका काकाकाे छुरा प्रहार गरि हत्या

जनकपुरधाम, असार १८ गते । जनकपुरधाम उपमहननगरपालिकाका मेयर मनाेज साहका काका वडा नम्बर १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय बासुदेव...

मेयरको अवरोधका बीच जनकपुरधाममा उपमेयरकप कबड्डी प्रतियोगिता

मेयरको अवरोधका बीच जनकपुरधाममा उपमेयरकप कबड्डी प्रतियोगिता

जनकपुरधाम, असार ११ गते । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक उपमेयरकप महिला कबड्डी प्रतियोगिता आयोजना गरेको छ । कडा संघर्ष पश्चात...

प्रमुख र उपप्रमुखकाे विवादले मधेशका ३३ पालिका ल्याउन सकेन बजेट

प्रमुख र उपप्रमुखकाे विवादले मधेशका ३३ पालिका ल्याउन सकेन बजेट

जनकपुरधाम, असार ११ गते । प्रमुख र उपप्रमुखबीचकाे विवादले गर्दा मधेश प्रदेशका १ सय ३६ वटा पालिकामध्ये ३३ स्थानीय तहले...

मिथिलाविहारी नगरपालिकामा २ करोड बढी बेरुजु

मिथिलाविहारी नगरपालिकामा २ करोड बढी बेरुजु

जनकपुरधाम, असार ८ गते । धनुषाको मिथिलाविहारी नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनमा गम्भीर आर्थिक अनियमितता देखिएको छ । लेखापरीक्षणमा देखिएको विवरणअनुसार, पालिकाबाट...

जनकपुरधाम उपमहानगर आर्थिक कार्यसम्पादनमा ठूलो अनियमितता

जनकपुरधाम उपमहानगर आर्थिक कार्यसम्पादनमा ठूलो अनियमितता

जनकपुरधाम, असार ८ गते । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कार्यसम्पादनमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो अनियमितता देखाएको छ । प्रतिवेदन अनुसार उपमहानगरपालिकाले...

नगराईन नपामा कराेडाैकाे बेरूजु र अनियमितता

नगराईन नपामा कराेडाैकाे बेरूजु र अनियमितता

जनकपुरधाम,असार ९ गते । नगराइन नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले गम्भीर अनियमितता र आर्थिक पारदर्शिताको कमी देखाएको छ...

मटिहानीको बजेट ४४ करोड ५० लाख, प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन

मटिहानीको बजेट ४४ करोड ५० लाख, प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन

जनकपुरधाम, असार ५ गते । आर्थिक वर्ष २०८२/०८३ का लागि महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले ४४ करोड ५० लाख रुपैयाँको बजेट...

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार

सिरहामा एक प्रेमिकाले प्रेमीलाई गरे छुरा प्रहार

जनकपुरधाम, असार ५ गते । सिरहाको गोलबजार ४ मा एक १७ वर्षीया युवतीले एक युवकलाई उनको डेरामै पुगेर छुरा प्रहार...

Page 7 of 47 1 … 6 7 8 … 47

ताजा खबर