Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईन नपामा कराेडाैकाे बेरूजु र अनियमितता


नगराईन नपामा कराेडाैकाे बेरूजु र अनियमितता

जनकपुरधाम,असार ९ गते । नगराइन नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले गम्भीर अनियमितता र आर्थिक पारदर्शिताको कमी देखाएको छ ।

लेखापरीक्षणका क्रममा १ अर्ब १० करोड ९ लाख ९६ हजार रुपैयाँको लेखाजोखा परीक्षण हुँदा ४ करोड ३८ लाख ३५ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको हो ।

सोमध्ये १ लाख ५० हजारको मात्र प्रतिक्रिया प्राप्त भएको छ । अब बाँकी १९ लाख ५७ हजार असुल गर्नुपर्ने, ४ करोड १२ लाख ७२ हजार प्रमाण कागजात पेश गर्नुपर्ने र ४ लाख ५६ हजार नियमित गर्नुपर्ने उल्लेख गरिएको छ । यस अनुसार, चालु वर्षमा मात्रै ४ करोड ३६ लाख ८५ हजार बेरुजु कायम भएको हो ।

यसअघि वर्षहरूमा थाँती रहेको १३ करोड ३ लाख ३३ हजार बेरुजुलाई चालु वर्षको समायोजन र नयाँ बेरुजुसँग जोड्दा जम्मा १७ करोड ४० लाख १८ हजार रुपैयाँ बराबरको बेरुजु रहेको प्रतिवेदनमा देखाइएको छ ।

नगरपालिकाले आफ्नो एकीकृत वित्तीय विवरणमा अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्राप्त १६ करोड ३० लाख २३ हजारको सामाजिक सुरक्षा भत्ता तथा ५ लाख २४ हजारको गरिबसँग विशेष कार्यक्रम खर्च समावेश नगरेको पाइएको छ ।

संघीय सरकारबाट सशर्त, समपूरक र विशेष गरी गरी १५ करोड ३७ लाख १४ हजार रुपैयाँ अनुदान प्राप्त भएकोमा सो रकम खर्च भएको विवरण भए पनि आन्तरिक अभिलेख र बैंक खाताबीच १ करोड २३ लाख ७१ हजारभन्दा बढी रकमको फरक देखिएको छ ।

यस वर्ष पदाधिकारीहरूको सुविधामा मात्र १ करोड २० लाख ७२ हजार रुपैयाँ खर्च गरिएको छ, जुन नगरपालिकाको आन्तरिक आम्दानीको १८६ प्रतिशत हो । प्राप्त कुल अनुदान र राजस्वमध्ये मात्र १४ प्रतिशत चालु खर्च र २२ प्रतिशत मात्रै पुँजीगत विकासमा खर्च गरिएको पाइएको छ ।

संघीय कानुनविपरीत कुनै कानुनी आधार नबनाई कार्यपालिकाको निर्णयमार्फत १२ जना कर्मचारीलाई ४ लाख ७२ हजार ८८ रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरिएको छ ।

त्यसैगरी, स्वस्तिका सप्लायर्स प्रालिबाट १८ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेनेटरी प्याड खरिद गर्दा लागत अनुमान, स्पेसिफिकेसन र विद्यार्थी संख्या यकिन नगरी खरिद गरिएको पाइयो। इमिसको तथ्यांकअनुसार नगरपालिकाभित्र कक्षा ६ देखि १२ सम्म जम्मा १ हजार ५२८ जना छात्रा मात्रै छन् ।

विपन्न नागरिक, असहाय तथा दीर्घरोगी लक्षित वर्गका लागि वितरण गरिने निशुल्क उपचार सहयोगसम्बन्धी कार्यक्रमअन्तर्गत १९ जनालाई प्रति महिना ५ हजारका दरले ८ लाख ६५ हजार भुक्तानी गरिएको छ।

तर, लाभग्राहीहरूको विवरण वेबसाइटमा नराखिएको, सामाजिक सुरक्षा भत्ता पाउनेहरूसँग दोहोरो लाभ रोक्ने व्यवस्था नगरेको तथा वितरण प्रक्रियामा पारदर्शिता नभएको उल्लेख गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८२ असार ११, बुधबार ००:००
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८२ असार ११, बुधबार ००:००
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८२ असार ११, बुधबार ००:००
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८२ असार ११, बुधबार ००:००
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ असार ११, बुधबार ००:००
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ असार ११, बुधबार ००:००

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव