Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरको अवरोधका बीच जनकपुरधाममा उपमेयरकप कबड्डी प्रतियोगिता

मेयरको अवरोधका बीच जनकपुरधाममा उपमेयरकप कबड्डी प्रतियोगिता

जनकपुरधाम, असार ११ गते । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक उपमेयरकप महिला कबड्डी प्रतियोगिता आयोजना गरेको छ ।

कडा संघर्ष पश्चात यो महिला कबड्डी प्रतियोगिता आयोजना गर्न पाएको भन्दै सो प्रतियोगिताका लागि उपमहानगरपालिका मेयर मनोज साहबाट अवरोध भएको संकेत उपमेयर किशोरी साहले गरे । श्रोतका अनुसार गत आ.व.मै कबड्डी प्रतियोगिताका लागि बजेट छुटयाइएको थियो । तर अन्तिम समयमा आएर मेयर साहले सो चल्न दिएन ।

संचारकर्मीसँगको प्रतिक्रियामा उपमेयर साहले पटक पटक निकै संघर्ष गर्दा यसवर्ष महिला विद्यार्थीहरुका लागि कबड्डी आयोजना गरिएको बताउंदै केही कुराका कारण ढिलाई पनि हुन गएको भन्दै मेयर साहबाट अवरोध श्रृजना भएको संकेत गरे । गत आ.व.मा प्रयास गर्दागर्दै विभिन्न प्रक्रियाको व्यवधान गरी बजेट संचालन हुन नदिएपछि फ्रिज हुन गएको थियो । तर यसपटक आयोजना गर्न सफल भएको हुँ । उनले यो खेलबाट महिला विद्यार्थीहरुको शारिरीक स्फूर्तिसँगै प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

उपमेयरकप महिला कबड्डी प्रतियोगिताको पहिलो दिनको खेलमा कन्टीर झा मावि र सरस्वती मावि विजयी भएको छ । कन्या मावि जनकपुरलाई कन्टीर झा माविले १८–२३को सेटमा पराजित गरेको छ । त्यस्तै सरस्वती मावि कुवारामपुरले राजर्षि जनक मावि पिडारीलाई १७–११को सेटमा पराजित गरेको हो ।

बिहिबार हुने खेलमा संकट मोचन मावि र याज्ञवल्क्य संस्कृत मावि तथा गोगल प्रसाद मावि र जानकी माविबीच प्रतिस्पर्धा हुनेछ । बुधबारबाट शुरु भएको प्रतियोगितामा जनकपुरधामका विभिन्न १० सामुदायिक माध्यमिक विद्यालयले सहभागिता जनाएको छ ।
प्रत्येक विद्यालयबाट १० जना महिला खेलाडी र १ जना खेल शिक्षकसहितको टोलीको सहभागीता रहेको छ ।

खेलकुद मार्फत महिला सशक्तिकरण र विद्यालयस्तरमै प्रतिस्पर्धाको अवसर सिर्जना गर्ने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको जनाइए जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बताए । उनले जनकपुरधाम क्षेत्रमा खेलकुदलाई प्रवद्र्धन गर्न यस प्रकारको प्रतियोगिता आवश्यक रहेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार ११, बुधबार २३:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार ११, बुधबार २३:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार ११, बुधबार २३:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार ११, बुधबार २३:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार ११, बुधबार २३:१९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार ११, बुधबार २३:१९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव