पालिका

स्थानीय तहको लापरवाहीले पोषण कार्यक्रम निष्प्रभावी

स्थानीय तहको लापरवाहीले पोषण कार्यक्रम निष्प्रभावी

जनकपुरधाम, माघ १६ गते । बजेट भएपनि अधिकांश स्थानीय तहको लापरवाहीका कारण पोषण कार्यक्रमलाई प्रभावकारी हुन नसकेको जनाइएको छ ।...

विद्यालयकाे जग्गा हड्पेकाे आफुमाथि लगाइएकाे आराेप निराधार : अध्यक्ष साह

विद्यालयकाे जग्गा हड्पेकाे आफुमाथि लगाइएकाे आराेप निराधार : अध्यक्ष साह

जनकपुरधाम, माघ १५ गते । आफुमाथि विद्यालयको जग्गा हड्पेको लगाइएकाे आरोप निराधार रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष...

मंगराहामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मंगराहामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम, पुस ११ गते । धनुषाको कमला नगरपालिका १ मंगराहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साना किसान कृषि...

मिथिला डिपार्टमेन्टमा आगलागी, मेयर साह कार्यालय छोडेर फरार

मिथिला डिपार्टमेन्टमा आगलागी, मेयर साह कार्यालय छोडेर फरार

जनकपुरधाम, पुस ९ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मिथिला डिपार्टमेन्टल स्टोरमा भएको आगलागीबाट करोडौको क्षति भएको छ...

संघीय सरकार विरुद्ध आन्दोल गर्ने : मेयर बरबरिया

संघीय सरकार विरुद्ध आन्दोल गर्ने : मेयर बरबरिया

जनकपुरधाम, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गराएको कार्य गैरसंवैधानिक, अलोकतान्त्रिक रहेको धनुषाको शहीदनगर नगरपालिकाका...

वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका तालिमको व्यवस्था

वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका तालिमको व्यवस्था

जनकपुरधाम, पुस ३ गते । वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका शहीदनगर नगरपालिकाले सीपमूलक तालिमको व्यवस्था गर्ने भएको छ । शुक्रवार...

पत्रकारलाई हंसपुर नगरपालिकाद्वारा सञ्चार सामाग्री सहयोग

पत्रकारलाई हंसपुर नगरपालिकाद्वारा सञ्चार सामाग्री सहयोग

जनकपुरधाम, मंसिर २६ गते । नेपाल पत्रकार महासंघ धनुषालाई हंसपुर नगरपालिकाले समाचार समाचार संकलन सम्पादन पत्रकारलाई सहजताको लागि सञ्चार सामाग्री...

वडाको विवादले शहीदनगर अस्पतालको शिलान्यास स्थगित

वडाको विवादले शहीदनगर अस्पतालको शिलान्यास स्थगित

जनकपुरधाम, मंसिर १५ गते । देशभरमा सोमवार सयौं स्थानीय तहमा स्वास्थ्य संस्थाको शिलान्यास गरिएपनि धनुषाको शहीदनगर नगरपालिकामा वडाको विवादले हुन...

पर्यटक लोभ्याउन जनकपुरधामको धनुष सागरमा डुङ्गा संचालन

पर्यटक लोभ्याउन जनकपुरधामको धनुष सागरमा डुङ्गा संचालन

जनकपुरधाम, मंसिर १५ गते । पर्यटक लोभ्याउन पोखरी सरोवरहरुको शहरको रुपमा प्रख्यात जनकपुरधाममा नौका विहारका लागि पहिलो पटक डुङ्गा संचालनमा...

“राजा आउ देश बचाउ” नारा सहित जनकपुरधाममा प्रदर्शन

“राजा आउ देश बचाउ” नारा सहित जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम, मंसिर १० गते । “राजा आउ देश बचाउ” को नारा सहित जनकपुरधाममा विशाल मोटरसाइकल जुलुस प्रदर्शन गरिएको छ ।...

Page 42 of 47 1 41 42 43 47

ताजा खबर