Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकारलाई हंसपुर नगरपालिकाद्वारा सञ्चार सामाग्री सहयोग

पत्रकारलाई हंसपुर नगरपालिकाद्वारा सञ्चार सामाग्री सहयोग

जनकपुरधाम, मंसिर २६ गते । नेपाल पत्रकार महासंघ धनुषालाई हंसपुर नगरपालिकाले समाचार समाचार संकलन सम्पादन पत्रकारलाई सहजताको लागि सञ्चार सामाग्री सहयोग गरेको छ ।

शुक्रवार नगरपालिकाको बघचौडा स्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलाई चार लाख रुपैया बराबरको सो संचार सामाग्री हस्तान्तरण गरेका छन ।

महासंघलाई कम्प्यूटर ३ थान, ल्यापटप, क्यामेरा, प्रोजेक्टर एक÷एक थान र इन्वर्टर सेट एकथान नगरपालिकाले सहयोग गरेको कुरा महासंघका कोषाध्यक्ष अवधेश कामतले जनाएका छन ।

देशको लोकतान्त्रिक परिवर्तन ल्याउन जनआन्दोलन सहित मधेश आन्दोलनमा देशकै चौथो अंग पत्रकारलाई समाचार सम्प्रेषणमा सहयोग पुरयाउन संचार सामाग्री सहयोग गरिएको कुरा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने ।

उनले देशमा संघीयता ल्याउनमा मात्र नभई हरेक कुरामा आमजनतालाई जागरुक र समाचारको माध्यमले पारदर्शितामा पत्रकारको अहम भूमिका रहेको कारणले समुदायले प्रत्यक्ष लाभ लिइरहेको र यसलाई निष्पक्ष रुपमा निरन्तरता दिनुपर्ने बताए ।

साथै मेयर मण्डलले समुदायलाई प्रत्यक्ष रुपमा लाभ पुरयाउने पत्रकार सहितका अन्य संघ संस्थालाई समेत उनको कार्यक्षेत्रमा सहयोग पुरयाउने सामाग्रीहरु उपलब्ध गराउने उनले प्रतिबद्धता समेत जनाए ।

सो संचार सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका उपमेयर रेणु झा, महासंघका अध्यक्ष अनिल मिश्र, कोषाध्यक्ष अवधेश कामत, निमित प्रमुख प्रशासकिय अधिकृत उमेश कुमार यादव, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह सहितकाले धन्यवाद ज्ञापन गरेका थिए ।

सो कार्यक्रममा नगरपालिकाका कर्मचारी, कार्यपालिका सदस्य सहित विभिन्न वडाका अध्यक्ष, सञ्चारकर्मीहरु सुभाष कर्ण, जयन्त ठाकुर, गोविन्द महतो, राजा झा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ मंसिर २६, शुक्रबार १७:२२
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ मंसिर २६, शुक्रबार १७:२२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ मंसिर २६, शुक्रबार १७:२२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ मंसिर २६, शुक्रबार १७:२२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ मंसिर २६, शुक्रबार १७:२२
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ मंसिर २६, शुक्रबार १७:२२

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव