Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिला डिपार्टमेन्टमा आगलागी, मेयर साह कार्यालय छोडेर फरार


मिथिला डिपार्टमेन्टमा आगलागी, मेयर साह कार्यालय छोडेर फरार

जनकपुरधाम, पुस ९ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मिथिला डिपार्टमेन्टल स्टोरमा भएको आगलागीबाट करोडौको क्षति भएको छ ।

जनकपुरधाम २ शिव चौकमा संचालित मिथिला डिपार्टमेन्टल स्टोर बिहीवार बिहान करीब १० बजेदेखि लागेको आगलागी करीब १ बजेतिर नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको १ सय ९५ जनाको टोलीले ३ घण्टाको सकस पश्चात आगो नियन्त्रणमा लिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको बारुण बिग्रेको कारण एक घण्टा पश्चात धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगपालिका, विमानस्थल, महोत्तरीको जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिकाबाट वारुण यन्त्र मंगाई आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो आगलागीमा अढाई करोड रुपैया बराबरको चिनी, तेल, साबुन, लताकपडा, परफ्युम र कस्टेमिक लगायतका घरायसी सामाग्रीहरु ठूलो मात्रामा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सामाग्री बाहेक फर्निचर र भवनमा समेत करोडौ रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुुसार सामाग्री, भवन र फर्निचर गरी करीब ५ करोड रुपैया बराबरको क्षति भएको हो ।

आगोको खबर पाउने बितिकै मेयर फरार

यसैबीच स्थानीय व्यवसायी र युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीको कारण सामान्य आगलागी भीषण आगलागीमा परिणत भएको भनी विरोध जनाएको छ ।

उपमहानगरपालिका जस्ता निकायमा २/२ वटा वारुण यन्त्र भएपनि एउटा पनि संचालनमा नरहेको कारण बाहिरबाट वारुण यन्त्र मंगाउन समय लागेको कारण भीषण आगलागी हुन गएको स्थानीय व्यवसायीहरुले आरोप लगाएका छन ।

उनीहरुले सवारी मरम्मत सम्भारको नाममा उपमहानगरपालिकाले करोडौ रुपैया खर्च गर्छन, कर्मचारीका लागि लाखौको बस किनेर थन्काएको छ र आफू डेढ करोडभन्दा बढीको गाडीमा चढन तर महिनौदेखि बिग्रेका वारुण यन्त्र बनाउन नसक्नु उपमहाननगर जनप्रतिनिधिको ठूलो लापरवाही रहेको बताए ।

उपमहानगरपालिका मेयर लालकिशोर साहको विरोध गर्दै तिनीहरुले उपमहानगरपालिका घेराउ गर्दै मेयर विरुद्ध नाराबाजी समेत गरेका छन ।

आगो लागेको खबर पाउन बितिकै मेयर साह समस्याको समाधान गर्नुको सट्टा उपमहानगरपालिका कार्यालय छाडेर भागेकोमा स्थानीय व्यवसायी झन आक्रोशित भएका छन । आक्रोशित समूह उपमहानगरपालिका पुग्नु अगावै मेयर साह सुरक्षाकर्मीको सहयोगमा कार्यालय छाडेर फरार भएको नाम बताउने शर्तमा एक कर्मचारीले बताए ।

आक्रोशित समूहले उपमहानगरपालिकामा विरोध गर्न खोज्दा प्रहरीले सार्वजनिक स्थल भएको कारण विरोध नगर्न भनी सम्झाई बुझाई आधा घण्टा पश्चात फर्काएका थिए । विरोध अवधिभरि उपमहानगरपालिकामा सुरक्षार्थ दर्जनौ प्रहरी परिचालन गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ पुष ९, बिहीबार १७:०४
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ पुष ९, बिहीबार १७:०४
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ पुष ९, बिहीबार १७:०४
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ पुष ९, बिहीबार १७:०४
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ पुष ९, बिहीबार १७:०४
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ पुष ९, बिहीबार १७:०४

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव