Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका तालिमको व्यवस्था

वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका तालिमको व्यवस्था

जनकपुरधाम, पुस ३ गते । वैदेशिक रोजगारमा रहेका परिवारको आयआर्जनका शहीदनगर नगरपालिकाले सीपमूलक तालिमको व्यवस्था गर्ने भएको छ ।

शुक्रवार यदुकोहामा आयोजित २१ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आयोजित कार्यक्रममा शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका हुन ।

धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले उनीहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउने समेत जानकारी दिए ।

नगर प्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्था समेत गरिने बताए । यस अघि कोरोना संक्रमण चरममा रहेको बेला भारतमा काम गर्दै आएका वीरेन्द्र गुरमैताको धनुषाको नेपाल भारत सीम जटहीमा भोकका कारण मृत्यु भएको स्मरण गर्दै उनले गुरमैताको परिवारलाई ५ लाख रुपैयाको आर्थिक सहयोग गरेको समेत बताए ।

यता आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजना भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तीनै तहका सरकारलाई वैदेशिक रोजगारमा जानेहरुका लागि सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए ।

नेकपाका केन्द्रिय सदस्य श्रवण बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिटैन्सले धानीरहेको बेला आप्रवासी कामदारहरुको विषयमा कुनै पनि सरकार जिम्मेबार नहुनु दुःखद रहेको बताए । उनले शहीदनगरका नगर प्रमुख उदय बरबरियालाई धन्यवाद ज्ञापन गर्दै धनुषाका अन्य पालिकाहरुलाई समेत आप्रवासी कामदारहरुको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे ।

नेपालमा धनुषा जिल्लाबाटै सबै भन्दा बढी युवाहरु वैदेशिक रोजगारमा रहेपनि सबै भन्दा बढी रेमिटैन्स झापा जिल्लामा आई रहेको तथ्यांक छ । धनुषाका बढी युवा वैदेशिक रोजगारमा रहेपनि रेमीटैन्स किन कम आईरहेको छ भन्ने विषयमा सोच्नै पर्ने बेला आएको सहभागी वक्ताहरुले बताएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७७ पुष ३, शुक्रबार २१:११
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ पुष ३, शुक्रबार २१:११
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ पुष ३, शुक्रबार २१:११
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ पुष ३, शुक्रबार २१:११
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ पुष ३, शुक्रबार २१:११
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ पुष ३, शुक्रबार २१:११

ताजा खबर

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव