समाज

आन्दाेलनरत पक्ष काठमाडाै गएकाे माैकाछाेपी मेयर साहले आफ्ना कार्यकक्षमा लगाइएकाे ताल्चा फुटाए

आन्दाेलनरत पक्ष काठमाडाै गएकाे माैकाछाेपी मेयर साहले आफ्ना कार्यकक्षमा लगाइएकाे ताल्चा फुटाए

जनकपुरधाम । आन्दाेलरत वडाध्यक्षहरूले जनकपुरधाम उपमहानगरपालिकामा लगाएकाे ताल्चा उनीहरू काठमाडाै गएकाे माैकाछाेपी मेयर लालकिशाेर साहले फुटाएका छन । नियमित सरसफाई...

कानुन मिचेर प्रदेश सरकारद्वारा प्रदेश प्रमुख मिश्रकी श्रीमतिलाई पांच लाखरूपैया आर्थिक सहयाेग

जनकपुरधाम । प्रदेश-२ सरकारले असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरेको मुख्यमन्त्री कोषबाट प्रदेश प्रमुखकी...

हाती आक्रमणबाट मृत्यु भएका परिवारले आठ महिनापछि पायो राहत

हाती आक्रमणबाट मृत्यु भएका परिवारले आठ महिनापछि पायो राहत

जनकपुरधाम । धनुषामा हाती आक्रमणबाट मृत्यु भएका एक मृतक परिवारले ८ महिनापछि नेपाल सरकारबाट राहत पाएको छ । जिल्लाको मिथिला...

दुई महिना बितिसक्दा खोलिएन धनौजी ४ कार्यालयको तालाबन्दी

दुई महिना बितिसक्दा खोलिएन धनौजी ४ कार्यालयको तालाबन्दी

जनकपुरधाम, मंसिर ९ गते । धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा गरिएको तालाबन्दी २ महिना बितिसक्दा पनि खोलिएको...

पार्टी विभाजनको असर : अल्पमतमा परेका मेयर साह बोर्ड बैठकबाट भाग्दै

पार्टी विभाजनको असर : अल्पमतमा परेका मेयर साह बोर्ड बैठकबाट भाग्दै

जनकपुरधाम । पार्टी विभाजनको ठुलाे असर जनकपुरधाम उपमहानगरपालिकामा परेका छ । पार्टी विभाजनले अल्पमतमा परेका मेयर लालकिशाेर साह गत ५...

पाठेघरको अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि जानकी हेल्थकेयरबाट शुरु

पाठेघरको अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि जानकी हेल्थकेयरबाट शुरु

जनकपुरधाम । बिना चिरफारको पाठेघर अपरेशन गर्ने ल्याप्रोस्कोपी प्रविधि जनकपुरधाममै पहिलो पटक जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पीटलले संचालनमा ल्याएको...

गौर नगरपालिकामा अख्तियारको छापा

गौर नगरपालिकामा अख्तियारको छापा

गौर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सदरमुकाम गौर नगरपालिकामा छापामारी गरेको छ । आयोगको टोलीले छापामारीको क्रममा गौर नगरपालिकाको...

खोप लगाएका व्यक्ति मात्र भारत जान पाउने

खोप लगाएका व्यक्ति मात्र भारत जान पाउने

जनकपुरधाम । कोरोना विरुद्ध खोप लगाएका नेपाली नागरिक मात्र भारत जान पाइनेछ । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत...

मेयर साहको निर्देशनमा दुव्र्यवहार गरिएको भन्दै उपमहानगरमा तालाबन्दी

मेयर साहको निर्देशनमा दुव्र्यवहार गरिएको भन्दै उपमहानगरमा तालाबन्दी

जनकपुरधाम । फोहोर व्यवस्थापन गर्न आग्रह गर्दा मेयर लालकिशोर साहकै ईशारामा सरसफाई कर्मचारीले दुव्र्यवहार गरेको भन्दै जनप्रतिनिधिहरुले जनकपुरधाम उपमहानगरपालिकाको मूल...

बालिका बलात्कार आराेपमा ७५ वर्षिय साधु पक्राउ

बालिका बलात्कार आराेपमा ७५ वर्षिय साधु पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाकाे क्षिरेश्वर नगरपालिकाबाट ३ वर्षिय बालिका बलात्कार आराेपमा एक ७५ वर्षीय साधुलाई पक्राउ गरेकाे छ । प्रहरीका...

Page 92 of 266 1 … 91 92 93 … 266

ताजा खबर