Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आन्दाेलनरत पक्ष काठमाडाै गएकाे माैकाछाेपी मेयर साहले आफ्ना कार्यकक्षमा लगाइएकाे ताल्चा फुटाए


आन्दाेलनरत पक्ष काठमाडाै गएकाे माैकाछाेपी मेयर साहले आफ्ना कार्यकक्षमा लगाइएकाे ताल्चा फुटाए

जनकपुरधाम । आन्दाेलरत वडाध्यक्षहरूले जनकपुरधाम उपमहानगरपालिकामा लगाएकाे ताल्चा उनीहरू काठमाडाै गएकाे माैकाछाेपी मेयर लालकिशाेर साहले फुटाएका छन ।

नियमित सरसफाई र फाेहाेर व्यवस्थापनकाे मांग गर्दै आन्दाेलनमा रहेका वडाध्यक्षहरूलाई सरसफाई कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट वडाध्यक्षहरूले मेयर साहकाे कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५, १६, १७, १४, १८,२४,११ सहितका वडाअध्यक्षहरुलाई लगाएर मेयर साहले आफ्ना कार्यकक्षमा लगाइएकाे ताल्चा फुटाएका छन ।

ताल्चा लगाएकाे ६ दिनसम्म मेयर साह न त एक पटक पनि कार्यालय गए, न ताल्चा खाेलाउन प्रयास गरे, बरू आफ्ना ढाल बनाएका केही कर्मचारीलाई उक्साएर उल्टै वडाध्यक्षहरू विरूद्ध नै उपमहानगरपालिकाकाे कामकाज ठप्प गराई आन्दाेलन गराउन लगाए ।

यसैबीच आन्दाेलन वडाध्यक्षहरू मेयर साहकाे राजीनामा मांग गर्दै आन्दाेलनलाई थप सशक्त बनाउने काठमाडाै गएका बेला आइतवार आफू मातहतका जसपा, पुर्व राजपा र कांग्रेसका वडाध्यक्षहरूलाई लगाएर ताल्चा फुटाएका छन ।

मेयर साहकाे कार्यकक्षकाे ताल्चा फुटे लगतै सुनुयाेजित रूपमा वडाध्यक्षहरू विरूद्ध आन्दाेलनमा रहेका कर्मचारी आन्दाेलन छाडेर काममा फर्केका छन ।

ताल्चा तोडेपछि मेयर साहले रामजानकी विवाहपञ्चमीलाई मध्यनजर गरी कर्मचारीहरुलाई कार्यमा फर्किन निर्देशन दिएपछि अौपचारिक रूपमा साेमवारदेखि कामलाई निरन्तरता दिने बताएका थिए ।

हुनत कर्मचारी एशोसिएशनका अध्यक्ष शरद लाभले हाम्रो आन्दोलन नै रहेकाे दाबी गर्दै रामजानकी विवाहोत्सवमा देशविदेशबाट पहुनाहरु आउने गरेकोले त्यसलाई मध्यनजर गरी आफूहरु काममा फर्किएको बताएका छन ।

उता मेयर साहकाे राजीनामा मांग गर्दै काठमाडाैकाे माइतीघरमा आन्दाेलनरत वडाध्यक्षहरूले घण्टाैसम्म विराेध प्रदर्शन गरेका छन ।

हिजाे शनिवार जनकपुर हिडेका वडाध्यक्षहरूले विराेध प्रदर्शनका साथै सामान्य प्रशासन मन्त्रालयमा उपमहानगरपालिकाकाे दुरावास्था बारे जानकारी गराउंदै हरहिसाब पारदर्शी र फाेहर व्यवस्थापन सहित माग गर्दै ज्ञापन पत्र बुझाएका छन भने साेमवार प्रधानमन्त्रीकाे कार्यालय लगायतका सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने छ ।

आन्दाेलनरत पक्ष मध्येका वडा नं. ७ का अध्यक्ष जानकीराम साहले भने फाेहर व्यवस्थापनकाे कुनै निष्कर्ष वा समस्याका लागि छलफल नगरी आफू जनकपुरधाममा नरहेकाे बेला मेयर साहले ताल्चा फुटाएर ठुलाे गल्ती गरेकाे छ ।
समस्या समाधान नगरी झन जुधाउने गरि मेयरले गरेकाे कार्य लाेकतन्त्रिक पद्धतिकाे मानमर्दन गरेकाे आराेप लगाए ।

त्यस्तै वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंहले आन्दाेलनकारीकाे मांगलाई बेवास्ता गरि चाेरीछिपे ताल्चा फुटाएर चुनाैती दिन खाेजेकाे आराेप लगाउंदै भने आफुहरू जनकपुर आएपछि आगामी विवाह पञ्चमीमा कुन‌ै असर नपर्ने गरि आन्दाेलनकाे पारूप तयार पार्ने भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ मंसिर १२, आईतवार १९:३१
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ मंसिर १२, आईतवार १९:३१
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ मंसिर १२, आईतवार १९:३१
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ मंसिर १२, आईतवार १९:३१
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ मंसिर १२, आईतवार १९:३१
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ मंसिर १२, आईतवार १९:३१

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव