Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुई महिना बितिसक्दा खोलिएन धनौजी ४ कार्यालयको तालाबन्दी

अनियमितताको छानबीन गर्न ताकेता गर्दा पनि सम्बन्धित निकाय मौन


दुई महिना बितिसक्दा खोलिएन धनौजी ४ कार्यालयको तालाबन्दी

जनकपुरधाम, मंसिर ९ गते । धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा गरिएको तालाबन्दी २ महिना बितिसक्दा पनि खोलिएको छैन ।

स्थानीयवासीले गत आ.ब. २०७७/०७८ मा योजनाहरुमा कामै नगरी वडाध्यक्षले अनियमितता गरेको भन्दै खर्च हिसाब सार्वजनिक गर्न मांग गर्दै तालाबन्दी गरेका हुन । सो तालाबन्दीले गर्दा ४ महिनादेखि सेवाग्राहीहरु सास्ती भोग्दै आएपनि सम्बन्धित निकायले कुनै चासो लिएको छैन ।

तालाबन्दी गरिएको महिनौँ बित्दा समेत आफूहरुको माग सम्बोधन गर्नुका साथै ताला खोलाउन सम्बन्धित निकायले कुनै पहल नगरेको आरोप स्थानीय युवा जितेन्द्रकुमार मण्डलले बताएका छन । उनका अनुसार गत आ.ब.मा २ करोडको रुपैयाको योजनामा अधिकांश योजनाहरुमा कामै नगरी रकम अनियमितता गरेको हो ।

धनौजीमा स्थानीय सरकार आएदेखि पहिलो वर्षमा ५० लाख, दोस्रो वर्षमा १ करोड र तेस्रो वर्षमा ९५ लाख रुपैयाँ बजेटको सिलिंग गरिएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा २ करोडको बजेट सिलिंग गरिएको थियो ।

छुट्याइएको बजेट अनुसार काम नभएको अर्का स्थानीय संतोषकुमार मण्डलको आरोप छ । बिहीवार पत्रकार भेटघाटमा उनले भने गत वर्षको अधिकांश योजनामा कामै नगरी रकम भुक्तानी गरिएको छ भने केहीमा इस्मेट अनुसार काम गरिएको छैन त केहीमा आफ्नो श्रीमतिलाई उपभोक्ता समितिको अध्यक्ष त केहीमा आफ्ना छोरालाई ठेकेदार बनाएर वडाध्यक्ष कलिम साफी रकम अनियमितता गरेको हो ।

मस्जिद जिर्णोद्धारको २० लाखको बजेटमा वडाध्यक्ष साफीले आफ्नै श्रीमतिलाई उपभोक्ता समिति अध्यक्ष बनाई मुश्किलले ८÷९ लाख रुपैयाको काम गरी सबै रकम झ्वाम पार्नुको साथै २० लाखको चापाकल गाड्ने योजनामा गाउँपालिकामा कम्प्यूटर अपरेटरमा कार्यरत आफ्ना छोरा जलाउद्दीन साफीलाई ठेक्का दिई वैदेशिक रोजागरमा रहेकाहरुले गडाएको चापाकल देखाएर सम्पूर्ण रकम अनियमितता गरेको आरोप उनले लगाए ।

यसका साथै वडाध्यक्ष साफीले आफ्नै घरमा वडा कार्यालय राखेर मोटो रकम घर भाडा वापत बुझ्दै आएको र गत वर्षमै स्थानीयवासीलाई वितरणका लागि ल्याइएका १८ लाख रुपैया बराबरको पानी टंकी, मोटर र अरबरा लगायतका सामाग्री सहित ४० वटा सिलाई मेशिन आफ्नो घरमै थन्काएर राखेको उनले भने ।

मण्डलले भने यी त उदाहरण मात्र यस बाहेक विद्यार्थीहरुको झोला तथा पोशाक वितरण, विद्युत बल्ब जडान, स्टेजको छत ढलान, युवा क्लबको लागि फर्निचर खरीद, माटो पुर्ने तथा सडक ढलान, प्रहरी चौकीको गेट तथा शौचालय निर्माण, गणेश मन्दिरमा माटो पुर्ने लगायतका योजनाहरुमा पनि व्यापक अनियमितता भएको छ ।

यति मात्र होइन कारिक बाबाको घहवर निर्माणका नाममा छुट्याइएको बजेटबाट स्थानीय रामसुफल पण्डितको निजी घर निर्माण गरिएको छ । वडाध्यक्षले सेवाग्राहीसँग सिफारिस, जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता लगायतका काममा आफै घुस नलिई बिचौलिया रामपुकार पण्डित र महेश साह मार्फत लिदैं आएका छन । तिनीहरुलाई कुनै नियुक्ति नदिइए पनि वडा कार्यालयमा सम्पूर्ण कामकाज हेर्दै आएको उनीहरुले बताएका छन ।

वडामा अनियमितता बढ्दै गएपछि धनौजी गाउँपालिकाका साथै वडाहरुको कामको हरहिसाब सार्वजनिक गर्नका लागि गाउँपालिका प्रशासकीय अधिकृत सावनकुमार झा र प्रमुख लाई ज्ञापन पत्र बुझाएपनि कुनै सुनवाई नभएको स्थानीय अशोक मण्डलले बताए । स्थानीयवासीलाई सास्ती भोग्नुपर्ने अवस्था रहेको कारण आफूहरुको माग अबिलम्ब पूरा गरेर ताला खोल्ने वातावरणको निर्माण नगरिए जनप्रतिनिधिहरुलाई जनकारवाही समेत गर्ने चेतावनी दीपेन्द्रले दिएका छन ।

यता वडाध्यक्ष कलिम साफीले उनीहरुको आरोप निराधार रहेको दावी गरेका । उनले ताला लगाउनेहरु समेत उपभोक्ता समिति बनाएर काम गरेको दावी गर्दै काम गरेर पनि भुक्तानी नपाएकाहरुलाई भुक्तानी पाउने वातावरण आफूले बनाएकै कारण रिसमा तालाबन्दी गरेको भने । वडाध्यक्ष साफीले तालाबन्दी गत १ महिनादेखि मात्रै रहेको दावी गर्दै चाँडै नै ताला खोलाउने वातावरणको निर्माण गरिने जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ मंसिर ९, बिहीबार १७:४५
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ मंसिर ९, बिहीबार १७:४५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ मंसिर ९, बिहीबार १७:४५
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ मंसिर ९, बिहीबार १७:४५
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ मंसिर ९, बिहीबार १७:४५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ मंसिर ९, बिहीबार १७:४५

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव