राजनीति

विवादित हँसपुर नपाको कार्यालय हँसपुर चोकमै राख्ने समितिको ठहर

लोक सम्वाददाता जनकपुरधाम, भदौ ५ गते । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय कहाँ राख्ने विवादमा जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत...

सबैभन्दा बढी सरकारी सेवा सुविधा लिने नेता लिस्टमा प्रचण्ड पहिलो

लोक सम्वाददाता जनकपुरधाम, भदौ ५ गते । गणतन्त्र स्थापनापछि वंशवादको रुपमा सबैभन्दा बढी सरकारी सुविधा लिने नेताको रुपमा नेपाल कम्युनिष्ट...

विज्ञापन नियमन गर्ने विधेयक पारित, कसुर सजायको समेत व्यवस्था

लोक सम्वाददाता काठमाडौ, भदौ ४ गते । संघीय संसदको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको...

हुलाकी राजमार्ग र पुननिर्माणका लागि भारतले गरे अर्बौको सहयोग

लोक सम्वाददाता काठमाडौं, भदौ ४ गते । हुलाकी राजमार्ग र हुलाकी राजमार्ग निर्माणका लागि भारतले नेपाल सरकारलाई अर्बौ रुपैया सहयोग...

हरहिसाब र बजेट सार्वजनिकको मांग गर्दै आन्दोलन गर्ने दलित महिलाको चेतावनी

लोक सम्वाददाता जनकपुरधाम, भदौ ४ गते । धनुषाका धनौजी गाउँपालिकाका दलित महिलाहरुले दलितहरुको बजेट र राहत वितरणमा भ्रष्टाचार भएको आरोप...

अवैध यौन क्रियाकलापको आरोपमा होटलबाट सम्धी सम्धिनी पनि पक्राउ

लोक सम्वाददाता विराटनगर, भदौ ४ गते । विराटनगर महानगरपालिकाको एक होटलबाट अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा सम्धी सम्धिनी पक्राउ...

पुर्वाञ्चल विश्वविद्यालयको उपकुलपति आर्थिक लेनदेनमा

मनिष चौधरी विराटनगर, भदौ ४ गते ।पूर्वाञ्चल विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा उपकुलपति नियुक्त गर्ने गरिएको आरोप लगाइएको छ । विश्वबिद्यालयका...

पत्रकार लामिछानेलाई थप ५ दिन थुनामा राख्ने आदेश

लोक सम्वाददाता काठमाडौ, भदौ ३ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यू प्रकरणमा प्रहरीमा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि...

मन्त्री यादवको गर्जनपछि अध्यक्ष प्रचण्ड छेपारो झै रंग फेरे

लोक न्यूज डेस्क जनकपुरधाम, भदौ ३ गते । प्रदेश २ मा भ्रष्टाचार बढेको अभिव्यक्ति दिई वाहवाही लुटेका नेकपा अध्यक्ष पुष्पकमल...

भारतकै कारण प्रदेश २ मा बाढी डुबानको समस्या रहेको पुर्व प्रमद्वयको आरोप

लोक सम्वाददाता जनकपुरधाम, भदौ ३ गते । पुर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भारतले एकतर्फी रुपमा बनाउंदै आएको...

Page 131 of 147 1 130 131 132 147

ताजा खबर