Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विमान स्थलमा तोडफोड गर्ने सांसद साह विरुद्ध पक्राउ पुर्जी जारी


लोक समाचारदाता
जनकपुरधाम, असोज २८ गते ।
जनकपुरधाम विमानस्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गर्ने राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुद्ध एअरको काउण्टरमा तोडफोड एवं कर्मचारीमाथि हातपात गर्ने सांसद साह विरुद्ध प्रहरीको आग्रहमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । सोमवार दिउंसो सांसद साहले विमान ढिलो भएको भन्दै बुद्ध एअरको काउण्टरमा तोडफोड गरेपछि उनलाई विमानमा कर्मचारीले रोक्न खोज्दा कर्मचारीमाथि हातपात समेत गरेको थियो ।

सो घटनापछि नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा विमान संचालनमा बाधा अवरोध र तोडफोड भनी गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जाहेरी दर्ता गराएको थियो ।

मुद्दा दर्तापछि जिप्रका धनुषाले अनुसन्धानका लागि हाल काठमाडौमा रहेका सांसद साहलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालय र अदालतलाई जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जनाएको छ ।
सो उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान पछि स्थानीय अदालतमा फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाइने छ । उनी दोषी ठहर भएपछि तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो सहितको भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान संचालनमा वाधा पुरयाएको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

विमान ऐनमा के व्यवस्था छ

गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत यस्ता अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जो सुकैले पक्राउ गरी अनुसन्धानका लागि तुरुन्त प्रहरीलाई बुझाउनेछ ।
विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनो उद्धार, सेवा सम्बन्धि यन्त्र तथा उपकरण, लगायत सुरक्षा सम्बन्धी अन्य उपकरण प्रत्यक्ष वा अप्रत्यक्ष तोडफोड वा नष्ट गरी क्षति पुरयाएको खण्डमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ र सो अपराधमा नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था ऐनमा छ ।
त्यस्तै हवाई उडान कार्यसंग सम्बन्धित कुनै पनि कर्मचारी विमानस्थलमा सरकारी वा गैरसरकारी कर्मचारी हवाई यात्रु लगायत कुनै पनि व्यक्तिलाई हातहतियार लिई वा नलिई डर, धम्की, प्रलोभन वा कब्जामा लिई अन्य कुनै किसिमबाट हवाई उडान संचालन तथा बाधा उत्पन्न गराएको खण्डमा ५ वर्षदेखि १० वर्षसम्मको कैद सजायको व्यवस्था छ ।

घटना यस्तो थियो

सांसद साहले सोमबार जनकपुरबाट काठमाडौँ उडान भर्ने विहान ११ः४० को विमान डेढ बजेसम्म नआउंदा एकजना किड्नडीका बिरामी दर्दले छटपटाई रहेको कारण उनी आवेशमा आई विमान किन ढिलो भयो भन्दै बुद्ध एअरको काउण्डमा तोडफोड गरेका थिए ।
तोडफोडपछि विवाद बढदै जांदा विमान आएपछि काठमाडौ जान लागेका साहलाई बुद्ध एअरका कर्मचारीले उनलाई विमान चढन रोकेपछि दुवै पक्षबीच हातपातको अवस्था समेत श्रृजना भएको थियो । पछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको निर्देशनमा उनलाई विमान चढन दिएको थियो ।

यसअघि बुद्ध एअरले आफ्नो काउण्टरमा तोडफोड र कर्मचारी कुटने सांसद साहलाई पक्राउ गरी कारवाही नगरिए देशैभरि बुद्ध एअरको उडान ठप्प पार्ने चेतावनी दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव