लोक समाचारदाता
काठमाडौ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खूले शैक्षणिक वर्ष २०७५/०७६ का लागि लिइएको ४ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।
शिक्षा शास्त्र संकाय अन्र्तगतको बीएड चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । ब्याचलर अफ एजुकेशन (बिएड) चौथो बर्षको नतिजा प्रकाशित नतिजा https://edusanjal.com/news/4-years-bed-fourth-year-results-published-tribhuvan-university/ र मोबाइलमा Type 4BED <space> Your symbol number and send it to 33264 मा देख्न सकिनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !