Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहकै अगाडि वडाध्यक्षबाट कुटिए सूचना मांग्ने युवक


लोक समाचारदाता
जनकपुरधाम, असोज २७ गते ।
सूचना मांग्न गएका एक सर्वसाधारण जनकपुरधाम उपमहानगरपालिका कार्यालयका मेयर अगाडि नै वडाध्यक्षबाट कुटिएका छन् ।
प्राप्त जानकारी अनुसार गत असोज १३ विकास निर्माण सम्बन्धी सूचना मांग्न गएका उपमहानगरपालिका १८ का रामबाबु मण्डललाई मेयर लाल किशोर साहकै अगाडि सोही वडाका मेयर रामाशंकर पासवानले कुटेका छन् ।

  • फोटो : फाईल

संचारकर्मी संग पीडा पोख्दै मण्डलले भने वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेपछि आफू र स्थानीय तपेश्वर ठाकुरले संयुक्त रुपमा सूचनाका लागि विधि प्रक्रिया निवेदन दर्ता गराए तर कर्मचारीले सूचना मागको निवेदन मेयर साहलाई नै दिन भन्यो ।
सोहि अनुसार सूचना मांग्न मेयर साह कहाँ जाँदा उनले सूचना पढेर सुनाउन भने सूचना पढिरहेकै क्रममा त्यहाँ कार्यकक्षमा बसेका सम्बन्धित वडाध्यक्ष पासवानले आफूहरुमाथि जाइलाग्दै कुटपिट गर्न थालेको पीडित मण्डलले भने ।
मेयर साहको आदेश बमोजिम ‘निवेदन पढ्दै गर्दा वडाध्यक्ष पासवान खन्निए । कहाँ भ्रष्टाचार भएको छ ? भन्न थाले । त्यसपछि आएर ममाथि हातपात समेत गरेको पिडित मण्डलले दुखेसो पोख्दै भने ।
कार्यकक्षमा त्यति हुँदा समेत मेयरले केहि नबोलेको संगै सूचना माग्न पुगेका अर्का पिडीत तपेश्वर ठाकुरको भनाई छ । उनका अनुसार कार्यकक्षमा अन्य ४÷५ जना उपस्थित थिए । उनले भने हामी सँग भएको दुव्र्यवहार सहित कुटपिटको घटना बारे मेयर साहको कार्यकक्षमा लागेको फुटेजमा त्यो दिनको दिउँसो ३ बजेदेखि ४ बजेसम्मको सीसीटिभी फुटेज हेर्दा प्रष्ट हुन्छ ।
घटना पश्चात पीडित मण्डलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष पासवानको कार्वाहीको माग गर्दै उजुरी समेत दिएका छन् । तर अहिलेसम्म केहि सुनुवाई नभएको मण्डलको गुनासो छ । तर वडाध्यक्ष पासवानले आफुले हातपात नगरेको दावी गरेका छन् ।
नेपालको संविधानले सार्वजनिक एवं सरकारी निकायको सार्वजनिक महत्वको सूचना पाउन हरेक नेपाली नागरिकको मौलिक अधिकारको रुपमा ग्यारेन्टी गरेपनि भ्रष्टाचार लुकाउन यस्ता घटनाले प्रसय पाउंदै गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव