खबर

नेपाल र चीनबीच २० वटा सम्झदारीपत्रमा हस्ताक्षर

लोक समाचारदाता काठमाडौ, असोज २६ गते । नेपाल भ्रमण रहेका चीनका राष्ट्राध्यक्ष सी जिनपिंग प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधि बीच...

मालपोत प्रमुख ऐडी परस्त्री गमन (अवैध यौन सम्बन्ध) आरोपमा पक्राउ

लोक समाचारदाता काठमाडौ, असोज २६ गते । हाल केही दिनदेखि देशमा सभामुखदेखि कर्मचारीसम्म परस्त्री गमन आरोपमा पक्राउ पर्न थालेका छन्...

चिनियाँ राष्ट्रपति सी ले गरेको सम्बोधनको पुर्णपाठ (नेपाली अनुवाद)

लोक समाचारदाता काठमाडौ, असोज २६ गते । नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिवार रात्रीभोजको क्रममा गरेको सम्वोधनको पूर्ण...

कोजाग्रत पुर्णिमा विशेष पुजापाठ गरी मनाइदै

नवीन सिंह जनकपुरधाम असोज, २६ गते । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि मिथिलाञ्चल क्षेत्र सहित जनकपुरधाममा कोजाग्रत पर्व विशेष धूमधामका...

बम विस्फोट र हत्यामा संलग्न रहेको आरोपमा सांसद आलम पक्राउ

लोक समाचारदाता रौटहट, असोज २६ गते । बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले...

जनकपुरधामलाई मांस मदिरा निषेध गर्न अभियान थालियो

लोक समाचारदाता जनकपुरधाम, असोज २६ गते । धार्मिक नगरी जनकपुरधामलाई मांस–मदिरा निषेध गर्न अभियान थालिएको छ । जनकपुरधाम उपमहानगरपालिका ७...

अवैध ३ लाख भारतीय रुपैया सहित एक युवक पक्राउ

लोक समाचारदाता महोत्तरी, असोज २६ गते । सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको...

पदस्थापनका लागि दुई महिनादेखि अपांग कर्मचारी दास जउनपा धाउंदै

लोक समाचारदाता जनकपुरधाम, असोज २५ गते । जनकपुर उप महानगरपालिकाले साउन महिनामै रवाना लिएर आएका नायब सुब्बा पदका एक अपांग...

धम्की दिदै सर्वसाधारणसँग पैसा असुल्ने नक्कली प्रहरी पक्राउ

लोक समाचारदाता जनकपुरधाम, असोज २५ गते । सशस्त्रको घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई भयत्रास धम्की दिदैं पैसा असुल्ने गरेको आरोपमा...

Page 351 of 384 1 … 350 351 352 … 384

ताजा खबर