खबर

सिरहामा एक संक्रमितको मृत्यु

महोत्तरीको एउटै वस्तीमा कयौंको मृत्यु, कोभिड अस्थायी अस्पताल संचालन

जनकपुरधाम, जेठ ७ गते । कोरोना संक्रमणको दर बढदै गएपछि महोत्तरीको भंगहा नगरपालिकामा आइसोलेश वार्ड सहितको कोभिड अस्थायी अस्पताल संचालनमा...

पुर्व सांसद यादवको निधनको शोकमा एमाले पार्टीले झण्डा ३ दिनसम्म झुक्याउने

पुर्व सांसद यादवको निधनको शोकमा एमाले पार्टीले झण्डा ३ दिनसम्म झुक्याउने

जनकपुरधाम, जेठ ७ गते । नेकपा एमालेका पुर्व सांसद एवं वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको निधनको शोकमा जिल्ला कार्यसमितिले ३...

जानकी मन्दिर सबा किलाे चढाएर जानकी नवमी मनाइयाे

जानकी मन्दिर सबा किलाे चढाएर जानकी नवमी मनाइयाे

जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम स्थित जानकी मन्दिरमा सबा किलो सुन चढाएर माता जानकीको जन्मोत्सव जानकी नवमी मनाइएको छ...

काेराेना संक्रमणबाट एमाले पुर्व सांसद यादवकाे मृत्यु

काेराेना संक्रमणबाट एमाले पुर्व सांसद यादवकाे मृत्यु

जनकपुरधाम, जेठ ६ गते । काेराेना संक्रमणबाट नेकपा एमालेका पुर्व सांसद एवं पाेलिट ब्युराे सदस्य याेगनारायण यादव मृत्यु भएकाे छ...

भाउजुको घाँटी रेटी हत्या गर्ने देवर पक्राउ

भाउजुको घाँटी रेटी हत्या गर्ने देवर पक्राउ

विराटनगर, जेठ ५ गते । भाउजुको हत्या गरेको आरोपमा मोरङको रङगेली नगरपालिका ३ का १९ बर्षीय बिनोद यादवलाई प्रहरीले पक्राउ...

धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन

जनकपुरधाम, जेठ ५ गते । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको बुधबार विहान निधन भएको छ । क्यान्सर रोगले पिडीत ६३...

जनकपुरधाम उपमहानगरपालिकामा अख्तियारको छापा

जउनपाद्वारा कोरोना विरुद्ध नगर सेनिटाइज्डदेखि आइसोलेसनसम्म

जनकपुरधाम, जेठ ४ गते । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले नगर सेनिटाइज्ड देखि आइसोलेशन निर्माणसम्मको कार्य...

निषेधाज्ञामा गरीब असहायलाई वडाध्यक्षले शुरू गरे खाना  खुवाउने अभियान

निषेधाज्ञामा गरीब असहायलाई वडाध्यक्षले शुरू गरे खाना खुवाउने अभियान

जनकपुरधाम, जेठ ३ गते । कोरोना संक्रमणको राेकथामका लागि केहि साता देखि निषेधाज्ञाले छाक टार्न समस्या भएका गरीब असहायलाई तीनवटै...

जनकपुरमा एसआरजे ग्रुपद्वारा आक्सिजन उद्याेग स्थापना, १० भित्रै संचालन हुने

जनकपुरमा एसआरजे ग्रुपद्वारा आक्सिजन उद्याेग स्थापना, १० भित्रै संचालन हुने

जनकपुरधाम, जेठ ३ गते । काेराेना संक्रमितहरूकाे प्राणवायुकाे रूपमा रहेकाे आक्सीजनकाे चरम आभाव हंदै गएकाे दृष्टिगत गर्दै जनकपुधाममा आक्सजीन उद्याेग...

सिरहामा एक संक्रमितको मृत्यु

कराँते अध्यक्ष सहित प्रदेश २ मा थप ३० संक्रमितको मृत्यु

जनकपुरधाम, जेठ २ गते । कोभिड १९ संक्रमणबाट प्रदेश २ मा कराँते संघ प्रदेश अध्यक्ष सहित थप ३० जनाको मृत्यु...

Page 177 of 384 1 … 176 177 178 … 384

ताजा खबर