मुख्य खबर

स्वास्थ्य सचिव डा. यादवको दादागिरी

स्वास्थ्य सचिव डा. यादवको दादागिरी

जनकपुरधाम, असार ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशमा सचिव लफडा भएको छ । रिक्त सचिव पदमा मन्त्रीको...

हनुमान मन्दिरको सम्पति संरक्षणका लागि समिति गठन

हनुमान मन्दिरको सम्पति संरक्षणका लागि समिति गठन

जनकपुरधाम, असार १ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको सम्पति खाेजी तथा अतिक्रमण मुक्तसहितकाे...

जसपा नेपालकाे केन्द्रीय सदस्यमा टेमानीकाे पनि उम्मेदवारी

जसपा नेपालकाे केन्द्रीय सदस्यमा टेमानीकाे पनि उम्मेदवारी

जनकपुरधाम, जेठ ३० गते ।जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्वका लागि हुन गइरहेकाे निर्वाचनमा केन्द्रीय सदस्यका लागि नेपाल उद्याेग...

गरीबी र छुवाछुत अन्त्य गर्न शिक्षक बन्ने ममता सदाको लक्ष्य

गरीबी र छुवाछुत अन्त्य गर्न शिक्षक बन्ने ममता सदाको लक्ष्य

सुभाष कर्णजनकपुरधाम, जेठ २९ गते । छुवाछुत अन्त्य गर्न ज्ञानको ज्योति फैलाउन आवश्यक रहेको अठोटका साथ दलित परिवारकी ममता कुमारी...

प्रहरीको हाकिम बन्ने दलितका छोरा अमितको सपना

प्रहरीको हाकिम बन्ने दलितका छोरा अमितको सपना

सुभाष कर्णजनकपुरधाम, जेठ २८ गते । देशको सेवा गर्न प्रहरीको ठूला हाकिम बन्ने सपना बोकेर दिनरात गिरहथमा कामसँगै पढ्नमा व्यवस्त...

मामा भान्जाबीच व्यवसायिक लेनदेनको लफडा

मामा भान्जाबीच व्यवसायिक लेनदेनको लफडा

जनकपुरधाम, जेठ २७ गते । धनुषा जिल्ला लक्ष्मिनिया गाउँपालिका वडा नम्बर २ निवासी जानकी देवी यादव र उनका छोरा राजीवकुमार...

आफ्नै निर्णयविरूद्ध मुख्यमन्त्री सिंहकाे बाेली फेरियाे

आफ्नै निर्णयविरूद्ध मुख्यमन्त्री सिंहकाे बाेली फेरियाे

जनकपुरधाम, जेठ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले प्रत्येक सांसदलाई संसदीय क्षेत्र विकास बजेट दिने गरेकाे निर्णयमा दुई...

जसपा फुटकाे असर : मधेशमा एमाले नेतृत्व सरकारकाे तयारी

सत्ता फेरबदलले मधेशको बजेट प्रभावित

जनकपुरधाम, जेठ २६ गते । मधेस प्रदेशमा सरकार परिवर्तनको चलखेलले बजेट प्रभावित भएको हुन गएको छ । संवैधानिक व्यवस्था अनुसार...

मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने निश्चित

मधेशमा जनमतको नेतृत्वमा सरकार बन्ने निश्चित

जनकपुरधाम, जेठ १९ गते । दलहरुबीचको लामो रस्साकस्सीपछि अन्ततः जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार बन्ने निश्चित भएको छ ।...

भारतीय खानाका लागि जनकपुरधाममा ‘जाइका’

भारतीय खानाका लागि जनकपुरधाममा ‘जाइका’

जनकपुरधाम, जेठ १९ गते । भारतीय खाना स्वादका लागि जनकपुरधाममा ‘जाइका’ फैमिली रेष्टुरेन्ट संचालनमा आएको छ । जनकपुरधाममा आउने पर्यटकलाई...

Page 53 of 226 1 … 52 53 54 … 226

ताजा खबर